काठमाडौं। सरकारले इन्धन भण्डारण क्षमता ३ महिनालाई पुग्ने विस्तार गर्ने घोषणा गरेको छ।

शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन्।

उनले इन्धन भण्डार क्षमता बढाउन आवश्यक लगानी जुटाउन मातृभूमि कोष स्थापना गर्ने बताए।

तपाईको प्रतिक्रिया