काठमाडौँ– सरकारले नागढुंगा-मुग्लिन सडकखण्ड अन्तर्गत पर्ने ४० किमी स्थरउन्नतिका लागि ६ अर्ब ५५ करोड बजेट विनियोजन गरेको छ।

शुक्रबार आव २०८३/८४ को बजेट संसदमा प्रस्तुत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त जानकारी दिएका हुन्।

उनले नागढुंगा-मुग्लिन सुरुङमार्ग साउनदेखि सञ्चालन गरिने पनि जानकारी गराए।

तपाईको प्रतिक्रिया