काठमाडौं। सरकारले आगामी पाँच वर्ष हरेक जिल्लामा रणनीतिक सडकहरुको स्तरोन्नति गरिसक्ने भएको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यसका लागि बजेट विनियोजन गरिएको बताएका हुन्।