काठमाडौं। सरकारले ३१ निकाय खारेजी गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले प्रशासनिक खर्च कटौती गरेको भन्दै यस्तो निर्णय गरेका हुन्।

मन्त्रालय समेत घटाएको भन्दै ३१ खारेजीसहित ६ निकाय मर्जर र ६ निकाय तथा १८ निकाय पुनर्संरचना गरिने घोषणा गरेका हुन्।

तपाईको प्रतिक्रिया