काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ मन्त्रालय कार्यान्वयन गर्नका लागि मन्त्रीहरूको कार्यविभाजन गरेका छन्।
जसअनुसार प्रधानमन्त्री बालेन्द्र साहले रक्षा, गृहसहित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी आफैसँग राखेका छन्।