विराटनगर । धार्मिकस्थल गोसाइँकुण्डमा डुबेर दुईजना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बेपत्ता हुनेमा मोरङको बेलबारी ११ लक्ष्मीमार्गका २८ वर्षीय मनोज न्यौपाने र विराटनगरका सुजन ढकाल रहेका छन्।हिजो दिउँसो तालमा डुबेर दुईजना बेपत्ता भएका प्रहरीले जनाएको छ। उनिहरु दुबै जना आफन्त हुन ।

तपाईको प्रतिक्रिया