पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ गुम्बाडाँडामा मेची राजमार्गको छेउ निर्माण गरिएको आलु स्तम्भ ।
आलुको अत्यधिक उत्पादन हुने यस क्षेत्रमा आलु उत्पादनको पहिचान दिन तथा यहाँ उत्पादन हुने आलुका विभिन्न प्रजातिहरूबारे जानकारी दिन स्तम्भ निर्माण भएको हो ।
तस्बिर : रवीन्द्र काफ्ले/रासस





