भक्तपुर – गायिका रिता बराइलिको स्वर रहेको गीत ‘जुध्यो नजर’को भिडियो सार्वजनिक भएको छ । नविन पन्तको शब्द तथा निर्देशनमा तयार भएको गीतमा सनम पुरुष राईको संगीत,गायिका रिता बराइलिको आवाज तथा गोविन्द रोनिको मिक्सिङ्ग रहेका छ । गीतको भिडियोलाई मरुभुमि नाराणयाले खिचेका हुन भने मनिस चौलागाइको सम्पादन रहेका छ । रोहित श्रेष्ठ र श्रसृर्जना कार्कीको अभिनय रहेको भिडियो पिके इन्टरटेन्मेन्ट प्रा.लि.को व्यानरमा निर्माण भएको हो ।
‘जुध्यो नजर’ बोलको गीतको भिडियो सार्वजनिक
