काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक लिला पिटर्स याहियाले भेटवार्ता गरेकी छन् ।

परराष्ट्र मन्त्रालयमा विहिबार भएको शिष्टाचार भेटमा नेपाल–संयुक्त राष्ट्रसंघबीचको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया