काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत ट्युनिसियासँग जारी खेलको पहिलो हाफ सकिँदा नेदरल्यान्डस् २–०ले अग्रता कायम गरेको छ ।

जारी खेलमा नेदल्यान्डसले ७ मिनेटभित्रै दुई गोल प्रहार गरेको थियो । जसमा पहिलो गोल भने ट्युनिसियाले आत्मघाती खाएको थियो । ट्युनिसियाका इलएस सखिरीले खेलको ३ मिनेटमै आत्मघाती गोल गरेका थिए ।

तपाईको प्रतिक्रिया