‘लमजुङे बाजा’ बोलको पन्चेबाजा गीत सार्वजनिक

‘लमजुङे बाजा’ बोलको पन्चेबाजा गीत सार्वजनिक
लमजुङ — ‘लमजुङे बाजा’ बोलको नयाँ पन्चेबाजा गीत सार्वजनिक गरिएको छ। समिप इन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीत लमजुङ जिल्लाका रमणीय तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण विभिन्न स्थानहरूमा छायांकन गरिएको हो। गीतमा गायक रमेश परियार र शान्ति सुनारको सुमधुर स्वर सुन्न सकिन्छ। प्रेम, परम्परा र संस्कृतिको भावलाई केन्द्रमा राखेर तयार पारिएको म्युजिक भिडियोमा मोडल सुनिल न्यौपाने र...

पुर्बेली गीतमार्फत सांगीतिक यात्रामा पाइला चाल्दै दिलीप लिम्बू

पुर्बेली गीतमार्फत सांगीतिक यात्रामा पाइला चाल्दै दिलीप लिम्बू
सुन्दरहरैंचा (मोरङ) । मोरङको केराबारी मा जन्मिएर हाल सुन्दरहरैंचा–७ गोठगाउँ बस्दै आएका नवगायक दिलीप लिम्बू आफ्नो जीवनको ठूलो सपना पूरा गर्ने संघारमा पुगेका छन्। लामो समयदेखि मनमा साँचेर राखेको सांगीतिक चाहनालाई वास्तविकतामा रूपान्तरण गर्दै उनले पहिलो कोशेलीस्वरूप दुई वटा पुर्बेली गीत सार्वजनिक गर्ने तयारी गरेका हुन्। उनका अनुसार पहिलो गीत “मुलघाटै पुल” र दोस्रो गीत “लैजाउला हंङकङ्ग” श्रोतामा...

गायिका प्राश्ना शाक्य र निर्वाण केरुङ्गको ” प्रियतम” म्युजिक भिडियो सार्वजनिक(भिडियो)

गायिका प्राश्ना शाक्य र निर्वाण केरुङ्गको ” प्रियतम” म्युजिक भिडियो सार्वजनिक(भिडियो)
युवा पुस्ताको ढुकढुकी सर्वाधिक मन पराएकी गायिका प्राश्ना शाक्य, जसको स्वरमा जादु छ । ‘बादल वर्षा बिजुली’ गीतले दर्शक र श्रोताको मनमा चम्किएकी प्राश्नाका थुप्रै सुपरहिट छन् । आवाज देउ, गाउँले जीवन जस्ता सुपरहिट गीतमार्फत चम्किएकी गायिका प्राश्नाले आफ्ना फ्यानहरूलाई खुसी बनाउन ‘प्रेम दिवस’ अर्थात भ्यालेनटाइन डेको अवसरमा शनिबार‘ प्रियतम’ बोलको भिडियो सार्वजनिक गरेकी छन् । गायिका प्राश्ना शाक्यल...

रचना रिमालको स्वरमा‘उठौं उठौं गाउँवासी’ सार्वजनिक

रचना रिमालको स्वरमा‘उठौं उठौं गाउँवासी’ सार्वजनिक
काठमाण्डौं . ग्रामीण चेतना, सामूहिक जागरण र सामाजिक एकताको सन्देश बोकेको नयाँ गीत ‘उठौं उठौं गाउँवासी’ सार्वजनिक भएको छ । गीतमा लोकप्रिय गायिका सीडी विजया अधिकारी र चर्चित स्वरकी धनी रचना रिमाल ले संयुक्त स्वर दिएका छन् । वर्तमान सामाजिक–राजनीतिक परिवेशमा गाउँ समाजको सक्रिय सहभागिता र जागरुकताको आवश्यकता औंल्याउँदै तयार पारिएको यस गीतले सन्देशमूलक सिर्जनाको अभाव भइरहेको बेला नयाँ बहस जन्माउने संक...

मेलिना राई र उत्तमजंग लिम्बुको स्वरमा नयाँ सांगीतिक प्रस्तुति ‘अमेरिकामा माया’ सार्वजनिक

मेलिना राई र उत्तमजंग लिम्बुको स्वरमा नयाँ सांगीतिक प्रस्तुति ‘अमेरिकामा माया’ सार्वजनिक
काठमाण्डौं / नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र गायक उत्तमजंग लिम्बु को सुमधुर स्वरमा सजिएको यस गीतले वैदेशिक जीवन र प्रेमको भावनात्मक कथालाई प्रस्तुत गरेको छ। गीतको शब्द तथा संगीत नोबिन जेके ले तयार पारेका हुन्। आधुनिक मेलोडी र समसामयिक भावनालाई समेटिएको यस गीतमा रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ भोला पौडेल ले गरेका छन्। स्टुडियो ध्व...

लक्ष्मी परियारको स्वरमा‘कहाँ छौ कहाँ’ सार्वजनिक

लक्ष्मी परियारको स्वरमा‘कहाँ छौ कहाँ’ सार्वजनिक
काठमाडौं / नवीन लोक–आधुनिक गीत ‘कहाँ छौ कहाँ’ सार्वजनिक भएको छ। गायक निरज कुमार पोखरेल र लक्ष्मी परियारको स्वर रहेको उक्त गीतमा शब्द तथा संगीत अर्जुन गुरुङले सिर्जना गरेका हुन्। गीतको संगीत संयोजन तिलक ओलीले गरेका छन् भने रेकर्डिङ स्टुडियो मलिकामा गरिएको हो। गीतको भिडियोमा मुकेश गुरुङ, प्रिया गौतम र नव थापाको अभिनय देख्न सकिन्छ। क्यामेरा निर्देशन मुकेश हुमागाईंको टोलीले सम्हालेको छ भने मेकअप आर...

लोकप्रिय मोडल एवम् गायक एम बि को प्रस्तुतिमा मौलिक गीत “खैरेनी नझरे” बजारमा (भिडियो सहित)

लोकप्रिय मोडल एवम् गायक एम बि को प्रस्तुतिमा मौलिक गीत “खैरेनी नझरे” बजारमा (भिडियो सहित)
काठमाण्डौ । वियोगान्त होस् अथवा संयोगान्त गीत संगीतमा आफ्नो स्वर भरेर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितेका गायक एम बि गुरुङले "खैरेनी नझरे" बोलको गीतलाई भर्खरै सार्वजनिक गरेका छन् । उनि एक सफल गायक मात्र होइनन् दुनियाँको रोजाइमा परेका मोडल समेत हुन् । एम बि ले गीत संगीतमा नै क्रियासिल भएर विभिन्न सम्मान तथा अवार्ड प्राप्त गरिसकेका छन् । आफ्नै व्यक्तिगत समस्याका कारण निकै समयको अन्तरालमा यस गी...

“अनिदो रात” बाट उत्कृष्ट शब्द रचनाको अवार्ड भिम कुमार ओझाको हातमा”

“अनिदो रात” बाट उत्कृष्ट शब्द रचनाको अवार्ड भिम कुमार ओझाको हातमा”
काठमाडौं । गीत संगीत क्षेत्रमा नयाँ तर प्रभावशाली उपस्थिति जनाउँदै आएका रचनाकार भीम कुमार ओझाले आधुनिक गीत “अनिदो रात” मार्फत सातौं ज्योति फिल्म्स म्युजिक अवार्ड २०८२  मा उत्कृष्ट शब्द रचनाको अवार्ड प्राप्त गरेका छन् । यस अवार्डलाई ओझाले केवल पुरस्कारको रूपमा नभई आफ्ना सिर्जनाप्रति गरिएको ठूलो विश्वास र स्वीकारोक्तिको रूपमा लिएको बताएका छन् । भीमकुमार ओझाले जीवनको ठूलो अध्याय न्याय सेवामा बिताए...

लालिबजार’को दोस्रो पोस्टर सार्वजनिक, भोलि टिजरमार्फत रिलिज मिति खुल्ने संकेत

लालिबजार’को दोस्रो पोस्टर सार्वजनिक, भोलि टिजरमार्फत रिलिज मिति खुल्ने संकेत
चलचित्र ‘लालिबजार’ को दोस्रो पोस्टर आज सार्वजनिक गरिएको छ। नयाँ पोस्टर सार्वजनिक भएसँगै फिल्मप्रति दर्शकको चासो थप बढेको छ। निर्माण टिमले पोस्टरसँगै भोलि टिजर सार्वजनिक हुने जानकारी पनि दिएको छ। सार्वजनिक दोस्रो पोस्टरले फिल्मको कथावस्तु र भावनात्मक पक्ष झल्काउने प्रयास गरेको देखिन्छ। पोस्टरमा देखाइएको दृश्य संयोजन र पात्रको प्रस्तुतिले ‘लालिबजार’ रहस्यमय र कथामा आधारित फिल्म हुने संकेत गरेको छ। ...

‘संगीत एक इश्वरको बरदान हो ’ – गायक सरगम राई

‘संगीत एक इश्वरको बरदान हो ’ – गायक सरगम राई
नेपाली संगीत क्षेत्रमा पछिल्ला वर्षहरूमा आफ्नो फरक पहिचान बनाउँदै आएका गायक सरगम राई स्वरको मिठास, भावनात्मक प्रस्तुति र सरल व्यक्तित्वका कारण श्रोतामाझ लोकप्रिय छन्। परम्परागत स्वाद र आधुनिक संगीतको सन्तुलन मिलाउँदै अघि बढिरहेका सरगम राईसँग हामीले उनको संगीत यात्रा, संघर्ष, सोच र भविष्यका योजनाबारे सहकर्मी रन्जु कोइराला सगँ को संक्षिप्त कुराकानी । तपाईंको बाल्यकाल र संगीतसँगको पहिलो सम्बन्ध कस...