युवा प्रतिनिधिका रूपमा ११औँ महाधिवेशनमा युवा नेता राम पोखरेलको बलियो दावी
विराटनगर, ६ मंसिर – नेकपा एमाले विराटनगरका युवानेता राम पोखरेलले पार्टीको आगामी ११औँ महाधिवेशनमा युवा प्रतिनिधिका रूपमा सहभागी हुने भएका छन ्। विराटनगर–८ का वडाध्यक्ष समेत रहेका पोखरेल लामो समयदेखि एमालेको संगठन विस्तार र युवा गतिविधिमा सक्रिय हुँदै आएका छन ।नेकपा एमालेमा उनको प्रतिनिधित्वले संगठनमा थप टेवा पुग्ने विश्वास छ ,।
एमालेको महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदैछ भने मं...








