गाईको पेटबाट निकालियो किलाकाँटी

गाईको पेटबाट निकालियो किलाकाँटी
राधा लुइटेल फिदिम,मङ्सिर १९ गते । पाँचथरको फिदिममा अप्रेसन नगरी नै गाईको पेटबाट किलाकाँटी र फलामका टुक्रा निकालिएको छ । फिदिम नगरपालिका-२ का किसान कृष्ण ओझाले पालेको गाईको पेटबाट झण्डै एकसय ग्राम किलाकाँटी र फलामका टुक्रा निकालिएको हो । कुँडो, घाँस र खानेकुरा खाँदा निलिएका ती किलाकाँटी मुखबाट चुम्बकीय यन्त्र छिराएर तानिएको उपचारमा संलग्न पशु चिकित्सक पुष्प नेपालीले जानकारी दिनुभयो । केही ...

मध्यरातमा श्रीमतिको बाम्फोक प्रहारबाट श्रीमान घाइते

मध्यरातमा श्रीमतिको बाम्फोक प्रहारबाट श्रीमान घाइते
बिष्णुप्रसाद पोखरेल दमक, मङ्सिर २० गते । झापाको शिवसताक्षीमा मध्यराति श्रीमतिको बाम्फोक प्रहारबाट श्रीमान गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ११ झिलझिलेमा शुक्रबार राति करिब १२ बजे सामान्य घरायसी विवादका क्रममा ४४ वर्षीया श्रीमती कमला तामाङले ३३ वर्षीय श्रीमान टंकबहादुर सुब्बामाथि धारिलो हतियार बाम्फोक प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रब...

फेवा किनारमा पुस १३ गतेबाट २७ औं सडक महोत्सव

फेवा किनारमा पुस १३ गतेबाट २७ औं सडक महोत्सव
पोखरा । अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरा लेकसाइडमा हुने सडक महोत्सवले २७ औं वसन्त पार गर्दै छ । साढे २ दशक लामो यात्रामा विभिन्न आरोह अवरोह पार गर्दै महोत्सव पोखराको पहिचानका रुपमा स्थापित भएको छ । आयोजक संस्था रेस्टुरेन्ट एण्ड बार एसोसियसन अफ नेपाल (रेबान) पोखराले पोखरामा पत्रकार सम्मेलन गरी निरन्तरताको सन्देश दिएको हो । पुस १३ देखि १७ गतेसम्म लेकसाइडको साढे ३ किलोमिटरमा महोत्सव हुने महोत्सव ...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाँच हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाँच हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने
दाङ, मङ्सिर २० गते । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलोपटक पाँच हजार जनाको सिकलसेल एनिमियाको परीक्षण गर्ने भएको छ । दाङका १० वटै पालिकाका जनप्रतिनिधिसँग शुक्रबार भएको छलफलमा प्रतिष्ठानले पाँच हजार जनामा परीक्षण सुरु गर्न लागेको जानकारी दिएको हो । सिकलसेलको परीक्षण मेसिन सञ्चालनमा आएपछि शनिबारदेखि अभियान सुरु गरिने प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले जानकारी दिनुभयो । उहाँको अ...

ब्राउन सुगरसहित दुईजना पक्राउ

ब्राउन सुगरसहित दुईजना पक्राउ
रवीन्द्र उप्रेती बर्दीबास, मङ्सिर २० गते । प्रहरीले लागुऔषध ब्राउन सुगर ओसारपसार आरोपमा बालिकासहित बर्दीबासबाट दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा जलेश्वर नगरपालिका ६ का २६ वर्षीय मोटरसाइकल चालक बिक्कीकुमार मिश्र र पछाडी सवार पोखरा घर भइ हाल जनकपुर उपमहानगरपालिका २२ बस्ने १६ वर्षीया नेहा परियार रहेको प्रहरीले जनाएको छ । विशेष सूचनाका आधारमा बर्दिबासस्थित लागुऔषध नियन्त्रण ब्य...

नेपालि बजारमा छात्रबृत्ति क्याल्कुलेटर सार्बजनिक

नेपालि बजारमा छात्रबृत्ति क्याल्कुलेटर सार्बजनिक
चिकित्शा शिक्षा आयोगको स्नातक तहको कमन ईन्ट्रान्स ईक्जामिनेसन सिईई उतिर्ण गरि ब्याचलर अफ पब्लिक हेल्थ र फार्मेसि बिषय अध्ययन गर्न चाहाने बिध्यार्थीहरूको छात्रबृत्तिमा अध्ययन गर्ने चाहानालाई मध्येनजर गर्दै काठमाण्डौको गौशालामा रहेको काठमाण्डौ मल्टिपल कलेजले बिशेष छात्रवृत्ति प्याकेज सार्बजनिक गरेको छ । यो प्याकेज काठमाण्डौ मल्टिपल कलेजको वेभसाईटमा गई स्कलरसिप क्याल्कुलेटर प्रयोग गरि जानाकारि प्राप्...

मंसिर १९ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

मंसिर १९ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ । भूमि र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ होला । स्वास्थ्य कमजोर रहनाले जोस जाँगरमा कमी आउनेछ । पठन पाठनमा समय दिन नसकिएला ।न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) विभिन्न उपहार प्राप्त हुने समय छ । प्रतिस्पर्धीलाई...

मानसिक सन्तुलन गुमेपछि पाँच पशुको हत्या

मानसिक सन्तुलन गुमेपछि पाँच पशुको हत्या
राधा लुइटेल फिदिम, मङ्सिर १९ गते । पाँचथरको तुम्बेवा–३ कोप्चे सिरानटोलका रेशम लावतीले बन्चरो प्रहार गरी पाँच वटा पशुको हत्या गर्नुभएको छ । उहाँको मानसिक सन्तुलन गुमेपछि यसो गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको पाँचथर प्रहरीले जनाएको छ । २४ रेशमले बिहीबार आफ्नै गोठमा गएर दुई गाई, एक बाछो, दुई बाख्रा र एक कुकुरको बच्चामा बन्चरो प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा एक बाछो...

युवाको वैदेशिक पलायन रोग्न रेसुंगामा ‘मिसन रोजगारी’

युवाको वैदेशिक पलायन रोग्न रेसुंगामा ‘मिसन रोजगारी’
टोपलाल अर्याल रेसुंगा(गुल्मी), मङ्सिर १९ गते । गाउँमा युवा जनशक्ति दैनिक पलायन भइरहेको छ । काम गर्ने उमेरका युवाहरु गाउँमा नभएपछि उर्वर जमिन बाँझा बन्दै गएका छन् । भरथेग गरेर उद्यम गरिरहेका युवाहरुमा पनि लामो आशा र सपना देखिदैन् । सोही अवस्थाको अन्त्य गर्न रेसुंगा नगरपालिकाले ‘मिसन रोजगारी’ कार्यक्रम प्रारम्भ गरेको छ । यो कार्यक्रमले उद्यमशीलतामा अभिवृद्धि, नयाँ खोज, व्यवसायीक सीप र रोजगारी प्...

काँकरभिट्टाबाट चार महिनामा ६ अर्बको पेट्रोलियम पदार्थ आयात

काँकरभिट्टाबाट चार महिनामा ६ अर्बको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) / चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो चौमासिकमा पूर्वीनाका काँकरभिट्टाबाट रु. छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु. ६ अर्ब दुई करोड ७६ लाख ४५ हजार मूल्य बराबरको पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल आयात गरिएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार अघिल्लो आव २०८१र८२ को सोही अवधिको त...