वैदेशिक रोजगारीमा रहेकाहरूका लागि रिलायन्स स्पिनिङ मिल्सले आजदेखि आईपीओ बिक्री गर्ने

वैदेशिक रोजगारीमा रहेकाहरूका लागि रिलायन्स स्पिनिङ मिल्सले आजदेखि आईपीओ बिक्री गर्ने
विराटचोकः नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आज मंसिर २२ गतेदेखि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । सो कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याइएको साधारण शेयरको १० प्रतिशत अर्थात १ लाख १५ हजार ५९६ कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ रहे पनि बुक बिल्डिङम...

तीन दिनमै २१ लाख रुपियाँभन्दा बढी असुली

तीन दिनमै २१ लाख रुपियाँभन्दा बढी असुली
सिराज खान नेपालगन्ज, मङ्सिर २२ गते । नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले विद्युत महसुल बक्यौता नतिर्ने ग्राहकविरुद्ध सञ्चालन गरेको अभियानबाट तीन दिनमै २१ लाख रुपियाँभन्दा बढी बक्यौता रकम असुल भएको छ । नेपालगन्ज वितरण केन्द्रका प्रमुख संजय कुमार मिश्राले बिद्युत बक्यौता धेरै देखिएकोले ‘बक्यौता असुली अभियान’ सञ्चालन गरिएको जनाउँदै सो अभियानको क्रममा तीन दिनकै अवधीमा २१ लाख ७६ ह...

बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर

बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर
विराटनगर, मङ्सिर २२ गते । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने ७० वर्षीय भक्तबहादुरराई गम्भीर बिरामी पर्नुभएको छ । बिरामी भक्तबहादुरको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ । स्थानीयले भक्तबहादुर राईलाई घर नजिकै खोल्सामा शनिबार दिउँसो बेहोस अवस्थामा फेला पारेपछि उद्धार गरेर घर ल्याएका थिए । घरमा...

जेनजी आन्दोलन संस्थागत गराउन सरकारलाई २४ घण्टे अल्टिमेटम

जेनजी आन्दोलन संस्थागत गराउन सरकारलाई २४ घण्टे अल्टिमेटम
विराटनगर : जेनजी आन्दोलनलाई औपचारिक रूपमा संस्थागत गर्न माग गर्दै ‘द काउन्सिल अफ चेन्जिङ’ ले अन्तरिम सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ। पक्राउ परेका आन्दोलनकारीलाई तत्काल रिहा गर्नुपर्ने र आन्दोलनसम्बन्धी छानबिनमा न्यायिक प्राथमिकता कायम गर्नुपर्ने मागसमेत समूहले अघि सारेको छ। आज जिल्ला प्रशासन कार्यालय मोरङका सिडिओ युवराज कट्टेललाई ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरूले तत्काल आफ्नो माग पुरा...

झापामा भन्सार छलेर ल्याइएको ४१७ किलो माछा प्रहरीद्धारा नष्ट

झापामा भन्सार छलेर ल्याइएको ४१७ किलो माछा प्रहरीद्धारा नष्ट
इटहरी । झापाको कन्काई नगरपालिका–३ मा भन्सार छलि र क्वारेन्टाइन प्रक्रियाबिनै अबैध रूपमा ल्याइएको ठूलो परिमाणको माछा प्रहरीले बरामद गरी नष्ट गरेको छ। आज (आईतबार) अन्दाजी ११:२० बजे सव–डिभिजन वन कार्यालय नजिकैको बाटो छेउमा छाडिएको अवस्थामा ठूलो परिमाणको माछा भेटिएको हो। इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले गस्तीका क्रममा माछा फेला पारेको जिल्ला प्रहरीले जानकारी दिएको छ। उक्त टोली...

मंसिर २२ गते सोमबार, यस्तो छ तपाईको राशिफल

मंसिर २२ गते सोमबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । आर्थिक लाभ प्राप्त होला । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषि कर्म र व्यवसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । चुनौती चिर्दै काम सम्पादन गर्न सकिन...

लोकदोहोरी प्रतिष्ठान गण्डकी अध्यक्षमा गुरुङ

लोकदोहोरी प्रतिष्ठान गण्डकी अध्यक्षमा गुरुङ
लेखनाथ, मङ्सिर २१ गते । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशको सातौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाटले माया गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको छ । प्रतिष्ठान गण्डकीले पहिलो पटक महिला नेतृत्व पाएको हो । प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा रामजी पौडेल, प्रथम उपाध्यक्ष आरसी पौडेल, द्वितीय उपाध्यक्ष होम गुरुङ, महिला उपाध्यक्ष मञ्जु विक, सचिव कृष्ण सुवेदी, कोषाध्यक...

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुनःनिर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुनःनिर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास
काठमाडौं, मङ्सिर २१ गते । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुनःनिर्माण हुने विश्वास व्यक्त गर्नुभएको छ । गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त भएको सिंहदरबारका संरचनाहरुको अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले संरचना ध्वस्त भएको देखेर आफूलाई दुःख लागेको र नेपाल सरकारले यी संरचनाहरुलाई चाँडै पुनः निर्माण गर्ने विश्व...

५ सय ३१ वटा घर टहरा भत्काएपछि हेटौँडामा सडक विस्तार कार्य स्थगित

५ सय ३१ वटा घर टहरा भत्काएपछि हेटौँडामा सडक विस्तार कार्य स्थगित
मकवानपुर – मकवानपुरको सडक डिभिजन कार्यालय हेटौँडाले बजारको मुख्य सडक विस्तारका लागि घरसंरचना हटाउने काम तत्कालका लागि स्थगित गरेको छ । सर्वाेच्च अदालतको उत्प्रेषण आदेशका कारण स्थगित गरेको सडक डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिनुभयो । सर्वोच्च अदालतले तत्कालका लागि घर–टहरा भत्काउने काम रोक्न अस्ति शुक्रवार नै अल्पकालीन आदेश जारी गरेको थियो । तर जिल्ला प्रशासन कार्यालय मकवानपुर र सडक ड...

स्याङ्जामा अवैध माछा कारोबार नियन्त्रण, एक पसल सिल

स्याङ्जामा अवैध माछा कारोबार नियन्त्रण, एक पसल सिल
जिल्लाभर अवैध रूपमा चलिरहेको माछाको कारोबारलाई नियन्त्रण गर्न सुरक्षा निकायले पछिल्लो समय निगरानी थप कडा पारेको छ । यही क्रममा शनिबार स्याङ्जा प्रहरीले वालिङ र पुतलीबजारका दुई स्थानमा अनियमितता भेटेपछि कारबाही अघि बढाएको हो । जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय वालिङ र वालिङ नगरपालिका पशु सेवा शाखाको टोलीले पुतलीबजार नगरपालिका –१ स्याङ्जा बजारमा लामो समयदेखि माछा बिक्री गर्दै आएका भारत ...