राष्ट्रपतिद्वारा उधौलीको शुभकामना

राष्ट्रपतिद्वारा उधौलीको शुभकामना
काठमाण्डू । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । प्रकृतिसँग अभिन्न सम्बन्ध रहेको किराँत समुदायको यस पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग...

मोदी–पुटिन भेट : तेल आयातदेखि रक्षा सहयोगसम्म भारत–रूस एजेन्डा

मोदी–पुटिन भेट : तेल आयातदेखि रक्षा सहयोगसम्म भारत–रूस एजेन्डा
नयाँदिल्ली । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन यसै हप्ता भारतको राजकीय भ्रमणमा आउनुहुनेछ । भ्रमणका क्रममा उहाँ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आर्थिक, ऊर्जा तथा रक्षा सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले उच्चस्तरीय वार्ता हुने भएको छ । यो भेटलाई भारतले मस्को र वासिङ्टनबीचको आफ्नो सन्तुलित कूटनीतिक हैसियत कायम राख्नुपर्ने संवेदनशील क्षणका रुपमा पनि हेरिएको छ । पुट...

नैनसिंह महरको शब्दमा ‘बन्छ बन्छ मेरो देश बन्छ’ रिलिज, गीतको चर्चा

नैनसिंह महरको शब्दमा ‘बन्छ बन्छ मेरो देश बन्छ’ रिलिज, गीतको चर्चा
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा लेखक नैनसिंह महरको शब्दमा तयार गीत ‘बन्छ बन्छ मेरो देश बन्छ’सार्वजनिक गरिएको छ । प्रमोद खरेलको स्वर, हरि लम्सालको संगीत रहेको देशभक्ती गीतको भिडियोमा राजेश हमाल, महावीर पुन, प्रदिप कुमार राई (ब्याकुल माइला), समाजसेवी अनुराधा कोइराला, ओलम्पियन खेलाडी दिपक बिष्ट, नैनसिंह महर, मिस पबि, अस्तिना महर, अनिमेश महर, सविना तामाङ लगायत फिचर्ड छन् । दशरथ स...

एनी प्रथम गछिया गोल्डकप–२०८२: जलथल फुटबल क्लबलाई टाइब्रेकरमा हराउदै गाईघाट युनाइटेड उदयपुर सेमिफाइनल प्रवेश

एनी प्रथम गछिया गोल्डकप–२०८२: जलथल फुटबल क्लबलाई टाइब्रेकरमा हराउदै गाईघाट युनाइटेड उदयपुर सेमिफाइनल प्रवेश
सुन्दरहरैचा(मोरङ) : सुन्दरहरैंचा गछिया युवा समाजको आयोजनामा जारी एनी प्रथम गछिया गोल्डकप–२०८२को तेस्रो खेलमा गाईघाट युनाइटेड फुटबल क्लब, उदयपुर सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार गाईघाट युनाइटेड र जलथल फुटबल क्लब झापाबीच भएको खेलका प्रमुख अतिथि सुन्दरहरैंचा–३ का वडा अध्यक्ष विदुर प्रसाद ढुंगाना थिए । खेलको २८ औँ मिनेटमा जलथल फुटबल क्लबका जर्सी नम्बर २१ निश कुमार श्रेष्ठले पहिलो गोल गर्दै अग्रता...

एनी प्रथम गछिया गोल्डकप २०८२ : आयोजक विजयी

एनी प्रथम गछिया गोल्डकप २०८२ : आयोजक विजयी
सुन्दरहरैचा(मोरङ) : मोरङको सुन्दरहरैचा गछिया युवा समाजको आयोजनामा अन्तर्राष्ट्रिय आमन्त्रणमा सम्पन्न एनि प्रथम गछिया गोल्डकप–२०८२ को दोस्रो खेलमा आयोजक गछिया युवा समाजले ७–० को फराकिलो जित हासिल गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। खेलमा लिनेण्ड फुटबल क्लब भारतले कुनै गोल गर्न सकेन । खेलमा प्रमुख अतिथि सुन्दरहरैचा वडा नम्बर २ का वडा अध्यक्ष विवश प्रधान उपस्थित रहेका थिए । खेलको पहिलो हाफमा, १२ ...

मंसिर १८ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

मंसिर १८ गते बिहिबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विलासितामा खर्च बढ्नेछ । उच्च महत्वाकांक्षाले केही नोक्सानी समेत निम्त्याउन सक्छ । रोगले पनि सताउन सक्छ । सरकारी निकायबाट हुने कडि कडाउको सिकार भइएला । दण्ड जरिवानाको पनि सम्भावना छ । पति पत्नी बीच असमझदारी बढ्ने सम्भावना छ । शिर तथा पेटको समस्याले सताउन सक्छ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आज तपाइलाई परिवार तथा साथीभाइको सहयोग प्राप्त होला । साथ...

के छ हर्क साम्पाङले अघि सारेका ‘हर्कवाद’को सिद्धान्तमा ?

के छ हर्क साम्पाङले अघि सारेका ‘हर्कवाद’को सिद्धान्तमा ?
इटहरी । हिजो दलका कार्यकर्तालाई झोले भन्ने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफै दल खोलेर ‘श्रम संस्कृति पार्टी’ मार्फत ‘हर्कवाद’लाई पार्टीको मूल मार्गदर्शक सिद्धान्त घोषणा गरेका छन् ।मंगलबार धरानमा उनले पार्टीको अवधारणा पत्र र एजेन्डा सार्वजनिक गर्दै श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले भने, ‘अनिवार्य श्रम र श्रमदानको नीति र निरन्तरको अभ्यासले मात्रै अभाव, गरिबी, विभेद र त्यसबाट उत्पन...

मधेशमा नयाँ सरकार गठनका लागि आह्वान

मधेशमा नयाँ सरकार गठनका लागि आह्वान
काठमाण्डाै – मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री सरोजकुमार यादवको राजीनामा स्वीकृत गर्दै संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई दाबी पेश गर्न आह्वान गर्नुभएको हो । पर्सि शुक्रवार बेलुका ५ बजेसम्म दाबी पेश गर्न समय सीमा तोकिएको छ । मुख्यमन्त्री यादवले आज...

‘अपाङ्गता भएकाहरूको प्रतिभालाई मञ्च दिनुपर्छ’

‘अपाङ्गता भएकाहरूको प्रतिभालाई मञ्च दिनुपर्छ’
शिवा तामाङ काठमाडौँ, मङ्सिर १७ गते । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले अपाङ्गता भएका व्यक्तिहरूमा भएको कलात्मक प्रतिभाका लागि मञ्च दिनुपर्ने बताउनुभएको छ । ललितपुर महानगरले बुधबार ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले हरेक व्यक्तिमा लुकेको प्रतिभा हुन्छ, सो प्रतिभालाई फक्रने अवसर अभ...

एनपिएल : विराटनगरद्वारा लुम्बिनीलाई १४५ रनको मध्यम लक्ष्य

एनपिएल : विराटनगरद्वारा लुम्बिनीलाई १४५ रनको मध्यम लक्ष्य
काठमाडौँ, मङ्सिर १७ गते । नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किङ्सले जितका लागि लुम्बिनी लायन्सलाई एक सय ४५ रनको मध्यम लक्ष्य दिएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ४४ रन बनायो । विराटनगरका लागि लोकेश बमले ३५ रन बनाउनुभयो । उहाँले ४२ बलमा दुई चौका र दुई छक्का हान्न...