ब्राउन सुगरसहित दुईजना पक्राउ
रवीन्द्र उप्रेती
बर्दीबास, मङ्सिर २० गते । प्रहरीले लागुऔषध ब्राउन सुगर ओसारपसार आरोपमा बालिकासहित बर्दीबासबाट दुई जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरूमा जलेश्वर नगरपालिका ६ का २६ वर्षीय मोटरसाइकल चालक बिक्कीकुमार मिश्र र पछाडी सवार पोखरा घर भइ हाल जनकपुर उपमहानगरपालिका २२ बस्ने १६ वर्षीया नेहा परियार रहेको प्रहरीले जनाएको छ ।
विशेष सूचनाका आधारमा बर्दिबासस्थित लागुऔषध नियन्त्रण ब्य...







