मुख्यमन्त्री हिक्मतकुमार कार्कीद्धारा दिब्यदृष्टि पुजा सामाग्रि उत्पादनस्थलको निरिक्षण

मुख्यमन्त्री हिक्मतकुमार कार्कीद्धारा दिब्यदृष्टि पुजा सामाग्रि उत्पादनस्थलको निरिक्षण
दमक, साउन ९ गते÷कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले झापा, कमल–६ मा अवस्थित दिब्यदृष्टि भेनेरेशन एण्ड एग्रो कन्सर्न प्रा.लि. अन्तर्गत सञ्चालित दिब्यदृष्टि पुजा सामग्री उद्योगको निरीक्षण गरेका छन् । उद्योग भ्रमणका क्रममा मुख्यमन्त्री कार्कीले स्वदेशी कच्चा पदार्थमा आधारित धार्मिक उत्पादनमूलक उद्योगले स्थानीय रोजगार, संस्कृति संरक्षण र आयात प्रतिस्थापनमा उल्लेखनीय योगदान दिन सक्ने धा...

२०८२ साल साउन १० गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

२०८२ साल साउन १० गते शनिवार  यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । स्वास्थ्य सबल रहनेछ भने काममा पनि फाइदाको योग छ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । कार्य सम्पादन गर्ने क्षमता बढ्नेछ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) व्यापार व्यवसायमा सामान्य फाइदा भएपनि पशुपालन तथा कृषि क्षेत्रबाट र...

सार्वजनिक लेखा समितिले सार्वजनिक महत्वका विषयमा सुधार ल्याएको छ : सभापति पोखरेल

सार्वजनिक लेखा समितिले सार्वजनिक महत्वका विषयमा सुधार ल्याएको छ : सभापति पोखरेल
विराटनगर / सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले समितिले सार्वजनिक महत्वका विषयमा सुधार ल्याएको बताएका छन् । प्रेस चौतारी नेपाल जिल्ला कार्यसमिति मोरङले आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै सभापति पोखरेलले समितिले सार्वजनिक सरोकारका महत्वपूर्ण विषयमा निर्णय गरेर कार्यान्वयनमा ल्याएको जानकारी गराए । उनका अनुसार सार्वजनिक लेखा समिति सरकारी खर्चको पारदर्शिता, जवाफदेहिता र प्रभावकारिता...

हामी निराशालाई आशामा बदल्न कटिबद्ध छौः राष्ट्रपति पौडेल

हामी निराशालाई आशामा बदल्न कटिबद्ध छौः राष्ट्रपति पौडेल
काठमाडौं, ९ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको ध्यये नै जनताको आवाज सुन्ने, जनताको चाहना पूरा गर्ने र सुशासनको माध्यमबाट आर्थिक रुपमा समृद्ध नेपाल निर्माण गर्ने रहेको बताएका छन् ।  राष्ट्रिय विभूति भीमसेन थापाको २५१ औँ जयन्तीको अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यही शासन प्रणालीबाट नै हामीले हाम्रा पूर्खा र इतिहासले सुम्पिएको दायित्व पू...

पार्टी निर्माणमा सहभागी हुन एमाले कार्यकर्तासमक्ष भण्डारीको आब्हान

पार्टी निर्माणमा सहभागी हुन एमाले कार्यकर्तासमक्ष भण्डारीको आब्हान
काठमाडौं, ९ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेले पार्टी सदस्यता नविकरण गरिसकेको बिषय अनावश्यक बिबादमा ल्याएको बताएकी छिन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हालै बसेको आफ्ना बारेमा एमाले केन्द्रिय समितिले गरेको निर्णय ‘अपरिपक्व’ भएको भन्दै नेतृत्वको कुनै लालसा नभएको पनि बताएकी छिन् । ‘मेरो पार्टी सदस्यता नवीकरण भइसकेकाले यसलाई विवादमा पार्नुपर्न विषय नै होइन, मैले बोलेको पनि थ...

गायक नारायण गजमेर र गायिका शान्ति श्री परियारको म्युजिक भिडियो

गायक नारायण गजमेर र गायिका शान्ति श्री परियारको म्युजिक भिडियो
दिपकराज विश्वकर्माको शब्द तथा संगीत रहेको ‘चोर्‍यो मायाले’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायक नारायण गजमेर र गायिका शान्ति श्री परियारको स्वर रहेको छ । माया, प्रेम र धोलाई मुख्य विषय बनाइएको गीतको म्युजिक भिडियो पनि विश्वकर्माले नै निर्देशन गरेका हुन् । भिडियोमा उनीसहित मोडल आश्मा विश्वकर्मा र बिजु पाकीको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोलाई दिनसन शाहले सम्पादन गरेका हुन् । गीत गायक नारा...

भारोत्तोलन संघ मोरङको अध्यक्षमा चिनाकाजी थापा 

भारोत्तोलन संघ मोरङको अध्यक्षमा चिनाकाजी थापा 
विराटनगर । मोरङ जिल्ला भारोत्तोलन संघको अध्यक्षमा चिनाकाजी थापा सर्वसम्मत चयन भएका छन् । विराटनगरमा आज भएको साधारणसभाबाट थापाको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति चयन भएको हो । समितिको उपाध्यक्ष प्रेमबहादुर खड्का, सचिव ध्रुवकुमार प्रधान, कोषाध्यक्ष प्रमोदकुमार श्रेष्ठ चयन भएका छन् । समितिको सदस्यमा दीपेन्द्र थापा, शुभाषिस कोइराला, ज्योतिप्रसाद पौडेल, पर्शुराम निरौला र प्रवित राजवंशी सर्वस...

सहरी बिकास मन्त्रालयले बनायो एकै बर्षमा ११ हजार सुरक्षित संरचना

सहरी बिकास मन्त्रालयले बनायो एकै बर्षमा ११ हजार सुरक्षित संरचना
काठमाडौं, ६ साउन । सहरी विकास मन्त्रालयले एक बर्षमा ११ हजार सुरक्षित घर निर्माण गरेको जनाएको छ ।  सिंहदरवारस्थित मन्त्रालयमा आयोजित पत्रकारसम्मेलन मार्फत गत आर्थिक वर्ष २०८१/०८२ मा ११ हजारवटा सुरक्षित आवास निर्माण गरेको तथ्यांक सार्बजनिक गरेको हो । मन्त्रालयका  प्रवक्ता नारायणप्रसाद मैनालीका अनुसार नेपालको सबैभन्दा लामो त्रिवेणी–सुस्त–बहुत्तरी झोलुंगेपुल सञ्चालनमा आएको, धरहरा परिसरमा निर्मित ...

एमाले बैठकः कोशीका केन्द्रिय सदस्यले बाेली भ्याए, अब बाग्मतीको भयाे सुरू

एमाले बैठकः कोशीका केन्द्रिय सदस्यले बाेली भ्याए, अब बाग्मतीको भयाे सुरू
काठमाडौं, ६ साउन । नेकपा एमालेको जारी नवौं बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेको छ ।    आजको बैठकमा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने १९ जना केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखिसकेका छन् । बैठकमा सहभागी एक् नेताका अनुसार केन्द्रीय सदस्यहरु किशोर अधिकारी, जीवन घिमिरे, राजेन्द्र राई, आशारत्न जवेगु, दिपक कार्की, रामलाल साह, युवराज बास्कोटाले आफ्ना भनाइहरु राखिसकेका छन ।...

‘वीपीको विचार र सिद्धान्तलाई भुल्दा कांग्रेस कमजोर भयो’

‘वीपीको विचार र सिद्धान्तलाई भुल्दा कांग्रेस कमजोर भयो’
विराटनगर÷ वीपी कोइरालाको विचार र सिद्धान्तलाई नेपाली कांग्रेसले भुल्दै गएका कारण पार्टी कमजोर हुँदै गएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । वीपी कोइरालाको ४३ औं स्मृति दिवसका अवसर पारेर नेपाली कांग्रेस मोरङले आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले वीपीको आदर्श, सिद्धान्त र विचारलाई आत्मसाथ गरेर अगाडि बढे कांग्रेसलाई कसैले हराउन नसक्ने दाबी गरे । कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सद...