कैलालीमा १५ बर्षिया बालिका करणी गर्ने पक्राउ

कैलालीमा १५ बर्षिया बालिका करणी गर्ने पक्राउ
कैलाली, १८ साउन । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका–५ अण्डैया शिसु सुधार टोल बस्ने ३१ वर्षीय भरत बुढालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । भरतले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पत्रकार थर्काउनेलाई नागरिक समाजले कारवाही गर्ने चेतावनी

पत्रकार थर्काउनेलाई नागरिक समाजले कारवाही गर्ने चेतावनी
सञ्जय मिश्रा रौतहट १८ साउन। समाचारको बिषय लिएर पत्रकार लाई थर्काउने रौतहटको पश्चिमीभेग फतुवा बिजयपुर नगरपालिकाको कार्यवाहक मेयर अम्बेया खातुनका श्रीमान महमद सेराजले नागरिक समाजले कारवाही गर्ने चेतावनी दिएका छन्।   मेयरका श्रीमान सेराजले गरेको भ्रष्टाचार बारे समाचार लेखेपछी मेयर दम्पतीले शुक्रवार राती पत्रकारको मूल्य टोक्दै थर्काएका थिए।   आफू बिरुद्द समाचार लेखेको भन्दै शुक्रवार राती ...

‘किड्स अफ द इयर इन्टरनेशनल २०२५’ मा जुनियर र सिनियर गरेर बनेपामा एक साथ ४ विजेता छानिए

‘किड्स अफ द इयर इन्टरनेशनल २०२५’ मा जुनियर र सिनियर गरेर बनेपामा एक साथ ४ विजेता छानिए
काभ्रेपलान्चोक – काभ्रे जिल्लाको मुटु बनेपा बाट एकै स्टेजमा एकसाथ ४ विजेता छानिएका छन् । शनिबार बनेपाको आइटी पार्कमा रहेको लोटस इभेन्ट्स एण्ड रिसेप्सनमा सम्पन्न प्रतियोगिता बाट ‘किड्स अफ द इयर इन्टरनेशनल २०२५’ मा जुनियर र सिनियर गरेर एकसाथ ४ विजेता छानिएका हुन् । सातौं संस्करण ‘किड्स अफ द इयर इन्टरनेशनल २०२५’ बनेपाको लोटस इभेन्ट्स एण्ड रिसेप्सनमा सम्पन्न भएको हो । रेडियन्ट इभेन्ट म्य...

कालीगण्डकीको बहाब यस वर्षकै उच्च विन्दुमा, शालिग्राम शिला डुबानमा

कालीगण्डकीको बहाब यस वर्षकै उच्च विन्दुमा, शालिग्राम शिला डुबानमा
पर्वत, साउन १८ गते । लगातारको वर्षाका कारण कालीगण्डकी नदीको बहाब उच्च विन्दुमा पुगेको छ । मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको अत्यधिक वर्षाका कारण नदीको सतह बढेको हो । आइतबार बिहान यस वर्षयताकै उच्च विन्दुमा नदीको सतह पुगेको कालीगण्डकी नदीमा पानीको बहाब उच्च भएको गेजरिडर कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँले बिहानदेखि नदीको सतहदेखि छ मिटर ४० सेन्टिमिटरको उचाइमा बहाब भइरहेको बताउनुभय...

आजको राशिफल ~ वि.सं २०८२ श्रावण १८ गते आइतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं २०८२ श्रावण १८ गते आइतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक उत्तर दायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्नेछ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन पाठनमा प्रगति हुनेछ । विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ । प्रतिष्ठित काम गर्ने मौका छ । वृष (इ, उ, ए, ओ, बा, बि,...

८१ वर्षको उमेरमा उदयपुरकी कालमायाको हातमा नागरिकता

८१ वर्षको उमेरमा उदयपुरकी कालमायाको हातमा नागरिकता
उदयपुर – उदयपुरको चौदण्डी गढी नगरपालिका–१ की ८१ वर्षीया कालमाया राईलाईले नागरिकता प्रमाणपत्र प्राप्त गर्नुभएको छ । हिजो राईलाई नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ । चौदण्डी गढी नगरपालिका–१ का वडाध्यक्ष लुङगराज राईको रोहबरमा वृद्धा राईले नागरिकताप्राप्त गर्नु भएको हो । खोटाङको जन्तेढुङ्गा गाउँपालिका जन्मघर भएको वृद्धा राईको चौदण्डी गढी–१ मा विवाह भएर आएपछि पनि नाग...

लोकतन्त्र बिना अब नेपाली जनता बाँच्न सक्दैनन् ः कोइराला

लोकतन्त्र बिना अब नेपाली जनता बाँच्न सक्दैनन् ः कोइराला
विराटनगर ÷ नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले युवालाई पार्टीमा नजोडे कांग्रेस कमजोर हुने बताएका छन् । कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने उनको धारणा थियो । नेता कोइरालाले लोकतन्त्र बिना अब नेपाली जनता बाँच्न नसक्ने स्पष्ट पारे । नेपाली कांग्रेस विराटनगर ४ नम्बर वडा समितिले आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले लोकतन्त्रको स्थायित्वका...

दशौं राष्ट्रिय खेलकुद अनुकूल समयमा हुन्छ : खेलकुदमन्त्री चौधरी

दशौं राष्ट्रिय खेलकुद अनुकूल समयमा हुन्छ : खेलकुदमन्त्री चौधरी
काठमाण्डौ – युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दशौं राष्ट्रिय खेलकुदका लागि अब अध्ययन समिति बनाएर अनुकूल समयमा गर्ने बताउनुभएको छ । हरेक दुई वर्षको अन्तरमा हुनुपर्ने राष्ट्रिय खेलकुदको दशौं संस्करण २०८१ साल मङ्सिरमा नै सम्पन्न हुनुपर्ने थियो । तर मन्त्री चौधरीको ढिलासुस्ती र चासोमा नपर्दा कर्णाली प्रदेशमा तय भएको दशौं खेलकुद हुन नसकेको हो । युवा तथा खेलकुद मन्त्रालयमा हिजो भएको वार्षिक क...

नेपाल र चीनबीच कूटनीतिक सम्बन्धको अवसरमा मैत्रीपूर्ण फुटबल, नेपाली टोली पराजित

नेपाल र चीनबीच कूटनीतिक सम्बन्धको अवसरमा मैत्रीपूर्ण फुटबल, नेपाली टोली पराजित
काठमाण्डौ – नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षगाँठको अवसरमा मैत्रीपूर्ण फुटबल भएको छ । ग्वाङ्झाउको नेपाली महावाणिज्य दूतावासले आयोजना गरेको मैत्रीपूर्ण फुटबलमा नेपाली टोली ३–१ गोलले पराजित भयो । मैत्रीपूर्ण खेल हाइचु जिल्लाको यान् च काङ रङ्गशालामा भएको थियो । जसमा चीनमा रहेका नेपालीको समूह र चिनियाँ पक्षका व्यावसायिक खेलाडीले भाग लिएका थिए । दुवै देशका सहभागीबीच मित्रता ...

श्रीकृष्ण र शान्तारानीको नखरामा जुना, रविन र सरिताको रोमान्स

श्रीकृष्ण र शान्तारानीको नखरामा जुना, रविन र सरिताको रोमान्स
काठमाडौं । गायक श्रीकृष्ण आले र गायिका शान्तारानी परियारको स्वर रहेको नखरा बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ। रबिन सिंहको शब्द संगीत, बिमल छिनालको एरेन्ज, मिक्सिगं तथा मास्टरिगं रहेको छ। पछिल्लो पुस्ताकी लोकप्रिय मोडल जुना कार्की, रविन शाह र सरिताको बेजोड अभिनय रहेको छमछम नचाउने शैलीको गीतको रिलिजसँगै चर्चा चुलिएको छ। जसको कोरियोग्राफी र निर्देशन रविन शाहले गरेका छन्। निर्देशक शाहले नख...