इरानको आणविक कार्यक्रममा पाकिस्तानको समर्थन, दुई देशबिच १० अर्बको ब्यापार सम्झौंता
इस्लामाबाद, १९ साउन । इरानले आफ्नो आणविक कार्यक्रममा पाकिस्तानको समर्थन पाएको छ ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले शान्तिपूर्ण उद्देश्यका लागि आणविक क्षमता विकास गर्ने इरानको अधिकारलाई समर्थन गर्ने बताएका छन् ।
इरानका राष्ट्रपति मसूद पेजेस्कियानसँगको भेटपछि सरिफले यस्तो बताएका हुन् । पेजेस्कियान गत शनिबार दुई दिने पाकिस्तान भ्रमणमा आएका थिए, यस पछि उनले इस्लामावादमा पाकिस्तानका विदेश...









