पूर्वाञ्चल विश्वविद्यालयले गुणस्तरीय प्रदान गर्दै आएको –उपकुलपति डा थपलिया

पूर्वाञ्चल विश्वविद्यालयले गुणस्तरीय प्रदान गर्दै आएको –उपकुलपति डा थपलिया
मोरङ,११ साउन ः पूर्वाञ्चल विश्वविद्यालयको आङ्गिक कलेज स्कुल अफ इन्जिनियरिङ्गका विद्यार्थीहरुले आज यहाँ स्वागत एवं विदाई कार्यक्रमको आयोजना गरिएको छ। विश्वविद्यालयका उपकुलपति प्राडा विजु थपलियाले कार्यक्रमको उद्घाटन गर्दै इन्जिनियरिङ्ग कलेजका विद्र्याीहरुलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय प्राविधिक ज्ञान र दक्ष शिपयुक्त निर्माणले मुलुकको समृद्धिमा महत्वपूर्ण योगदान पुगेको वताउनुभयो । उहाँल...

सम्पादक बजगाईलाई सम्मान, पत्रिकालाई अवार्ड

सम्पादक बजगाईलाई सम्मान, पत्रिकालाई अवार्ड
काठमाडौ, अग्रज सञ्चारकर्मी नवराज बजगाई सम्मानित भएका छन् । शनिवार नेपाल पुलीस क्लब, काठमाडौंमा भएको ग्लोबल स्टार अवार्ड–२०२५ तथा दक्ष ईन्टरनेशनल र राज व्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोको आयोजनामा भएको ‘मिसेस ब्युटिफुल नेपाल’ को नवौं तथा मिस ब्युटिफुल नेपालको दशौं संस्करणको ग्राण्ड फिनालेको अवसरमा आयोजित विशेष कार्यक्रममा बजगाईलाई विषेश सम्मान गरिएको हो । विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा स...

विगत ८ वर्षदेखि विश्वसनीय र समर्पित सेवा प्रदान गर्दै सक्सेस एजुकेशन

विगत ८ वर्षदेखि विश्वसनीय र समर्पित सेवा प्रदान गर्दै  सक्सेस एजुकेशन
विदेश अध्ययनको क्षेत्रमा क्रियाशील सक्सेस एजुकेशन काठमाडौंले गत शुक्रबार एक विशेष समारोहका बीच आफ्नो सेवा केन्द्रलाई पुतलीसडक, प्रदर्शनी मार्गस्थित नयाँ भवनमा स्थानान्तरण गरेको छ। उक्त उद्घाटन समारोहको सुरुवात अमिर थापाको हातबाट रिबन काटेर गरिएको थियो। अबदेखि संस्थाले यही स्थानबाट औपचारिक सेवा प्रवाह गर्नेछ। स्थानान्तरण समारोहमा नेपाली कांग्रेस जनसम्पर्क प्रमुख किरण पौडेल, राष्ट्रिय सभा सदस्य ज...

राष्ट्रियसभाको बैठक बस्दै

राष्ट्रियसभाको बैठक बस्दै
काठमाडौँ, साउन ११ गते । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आइतबार अपराह्न १ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि दफाबार छलफलका लागि निर्णय गरिने कार्यसूचीमा उल्लेख छ । यस्तै, आजै पाँचवटा संसदीय समितिको बैठक बस्दैछ । आज अर्थ समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र राज्यका निर...

त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधि न्युजिल्यान्डलाई, दक्षिण अफ्रिका ३ रनले पराजित

त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधि न्युजिल्यान्डलाई, दक्षिण अफ्रिका ३ रनले पराजित
काठमाण्डौ – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधि न्युजिल्यान्डले जितेको छ । फाइनल खेलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई तीन रनले हरायो । न्युजिल्यान्डले दिएको एक सय ८१ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ७७ रन मात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाका लुआन–ड्रे प्रिटोरियसले सबैभन्दा धेरै ५१ रन बनाए । यस्तै रीजा हेन्ड्रिक्सले ३७ र डिवाल्ड व्रेभिजले ३१ रन...

सुन्दरहरैंचामा टाइपिङ प्रतियोगिता २०८२ कार्यक्रम सम्पन्न

सुन्दरहरैंचामा टाइपिङ प्रतियोगिता २०८२ कार्यक्रम सम्पन्न
मोरङको सुन्दरहरैंचा–३ गछियामा रहेको साथी कम्प्युटर लर्निंङ सेन्टर सुन्दररैंचा–३ गछियाको टाइपिङ प्रतियोगिता सेसन २०८२ कार्यक्रम लक्ष्मीनारायण मन्दिरको सभाहलमा शनिबार सम्पन्न भएको छ । कार्यक्रमका सभाअध्यक्ष साथी कम्प्युटर लर्निंङ सेन्टरका संचालक निरंजनप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिका –३ वडाका वडा अध्यक्ष बिदुरप्रसाद ढुंगाना रहेका थिए । कार्यकक...

आजको राशिफल ~ वि.सं. २०८२ श्रावण ११ गते आइतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८२ श्रावण ११ गते आइतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । हठ गर्ने बानीले दु:ख पर्न सक्छ, जागिरमा सावधानी अपनाउनुहोला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमी कमजोरी सुधार्ने अवसर मिल्नेछ । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोस् । प्रतीक्षित नतिजा प्राप्त हुँदा साँझतिर उत्साह बढ्नेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । प्रयत्न...

यस वर्ष पनि कोशीमा घटेन ‘लम्पी स्किन’ सङ्क्रमण

यस वर्ष पनि कोशीमा घटेन ‘लम्पी स्किन’ सङ्क्रमण
झापा / गाई भैँसीमा लाग्ने ‘लम्पी स्किन’ रोगबाट कोशी प्रदेशका १० जिल्लामा यस वर्ष १८ हजारभन्दा बढी गाईभैँसी सङ्क्रमित भएका छन् । तीमध्ये ४२० मरिसकेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले जनाएको छ । निर्देशनालयका सूचना अधिकारी तथा पशु चिकित्सक विनोदकुमार साहका अनुसार झापा, इलाम, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, ताप्लेजुङ, पाँचथर, भोजपुर र खोटाङमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण तीव्र रूपम...

आव २०८१/०८२ सवारी कारबाहीबाट खोटाङमा झण्डै ५० लाख राजस्व संकलन

आव २०८१/०८२ सवारी कारबाहीबाट खोटाङमा झण्डै ५० लाख राजस्व संकलन
खोटाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले आर्थिक वर्ष २०८१/८२ मा सवारी कारबाहीबाट ४९ लाख ३१ हजार ५०० राजस्व संकलन गरेको छ । गत वर्षको साउन १ गतेदेखि असार मसान्तसम्ममा ट्राफिक नियम उल्लंघन गर्ने पाँच हजार ७४७ वटा सवारीसाधन कारबाहीमा पर्दा उक्त राजस्व रकम संकलन भएको हो । जिल्लामा सञ्चालित तीन हजार ११५ वटा कार, जिप तथा भ्यानलाई कारबाही गर्दा ३६ लाख ७७ हजार, एक हजार ३४६ वटा मोटरसाइकलबाट ११ लाख...

कोशीको भौतिक मन्त्रालयद्वारा चार अर्ब बेरुजु फर्छ्यौट

कोशीको भौतिक मन्त्रालयद्वारा चार अर्ब बेरुजु फर्छ्यौट
खेमराज सापकोटा विराटनगर, साउन १० गते । कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक अनुशासन र पारदर्शितातर्फ कदम चालेको देखिएको छ । एक वर्षको अवधिमा यो मन्त्रालयले कुल पाँच अर्ब ९५ करोड रुपियाँभन्दा बढी बेरुजुमध्ये चार अर्ब एक करोड ४४ लाख रुपियाँभन्दा बढी बेरुजु फर्छ्यौट गर्न सफल भएको हो । मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री भूपेन्द्र राईले बेरुजु फर्छ्यौटको त...