प्याब्सन रत्नद्वारा पूर्व केन्द्रीय अध्यक्ष टिकाराम पुरी सम्मानित

प्याब्सन रत्नद्वारा पूर्व केन्द्रीय अध्यक्ष टिकाराम पुरी सम्मानित
विराटनगर । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का पूर्व अध्यक्ष टिकाराम पुरी प्याब्सन रत्नबाट सम्मानित हुनुभएको छ । उहाँलाई बुधबार काठमाडौं प्याब्सनले एक समारोहका बिच सम्मान गरेको हो । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलका सञ्चालक तथा प्रिन्सिपल पुरीलाई शैक्षिक तथा सामाजिक क्षेत्रमा अतुलनीय योगदान गरेवापत सम्मान गरिएको हो । उहाँलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त...

शिक्षा विधेयकप्रति असन्तुष्टि: प्याब्सन र एनप्याब्सनले मेयर कोइरालालाई बुझाए

शिक्षा विधेयकप्रति असन्तुष्टि: प्याब्सन र एनप्याब्सनले मेयर कोइरालालाई बुझाए
विराटनगर/ नेपालको विद्यालय शिक्षामा लामो समयदेखि योगदान दिँदै आएका निजी क्षेत्रका प्रतिनिधि संस्था प्याब्सन र एनप्याब्सनले नयाँ शिक्षा विधेयकप्रति गम्भीर असन्तुष्टि जनाउँदै विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई ज्ञापनपत्र बुझाएका छन्। प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठको नेतृत्वमा गएको टोलीले शिक्षा सम्बन्धी विभिन्न माग र चिन्ताहरू प्रस्तुत गरेको हो। निजी क्षेत्रले विगत चार दशकदे...

८९ वर्षमा शान्तिदेवीले पाइन नागरिकता

८९ वर्षमा शान्तिदेवीले पाइन नागरिकता
विराटनगर : मोरङको विराटनगर महानगरपालिकाकी एक वृद्धाले ८९ वर्षको उमेरमा नागरिकता पाएकी छिन् । विराटनगर महानगरपालिका वडा नं-८ स्वागत चौककी शान्तिदेवी शर्माले ८९ वर्षमा नागरिकता प्राप्त गरेकी हुन् । उनले नागरिकता पाएसँगै उनका तीन छोरा र बुहारीले पनि नागरिकता प्राप्त गरेका छन् । विराटनगर-८ का वडा अध्यक्ष राम पोखरेलका अनुसार शान्तिदेवीले बैवाहिक अंगिकृत नागरिकता पाएकी हुन् । शान्तिदेवीका श्...

एन्फा महिला लिग छनोट : आज दुई वटा खेल हुँदै

एन्फा महिला लिग छनोट : आज दुई वटा खेल हुँदै
काठमाण्डौ – एन्फा महिला लिग छनोट अन्तर्गत आज दुई वटा खेल हुँदैछन् । पहिलो खेल दिउँसो १ बजे छाहारी युवा क्लब र एफसी रियाबीच हुनेछ । यस्तै दोस्रो खेल बेलुकी सवा ४ बजे सङ्कटा एफसी र नेपाल खेलकुद क्लबबीच हुनेछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा आजदेखि प्रतियाेगिता शुरू भएकाे हाे । एन्फा कम्प्लेक्स सातदोबाटो र च्यासल रङ्गशालामा हुने प्रतियाेगितामा १४ वटा टोली सहभागी छन् । पाँच टोली महिला...

सुन प्रति तोला १ लाख ९६ हजार बढीमा कारोबार हुदैँ

सुन प्रति तोला १ लाख ९६ हजार बढीमा कारोबार हुदैँ
काठमाडौं, २९ साउन । आज पनि सुनचाँदीको मूल्यमा बृद्दी भएको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बृद्दी भएको हो ।   जसअनुसार छापावाल सुन तोलामा १ लाख ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ भने बुधबार तोलामा १ लाख ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।   यस्तै, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । बुधबार तोलाको २३ सय २५ रुपै...

चीन भ्रमणमा जाँदै प्रधानमन्त्री ओली

चीन भ्रमणमा जाँदै प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भदौ दोस्रो साता चीन भ्रमणमा जाँदैछन् । उनी शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन चीन जान लागेका हुन् । यसअघि सो सम्मेलनमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेबारे परामर्श भइरहेको थियो तर राष्ट्रपति नजाने भएपछि प्रधानमन्त्री जाने तयारी भएको हो । सम्मेलन ३१ अगष्टदेखि १ सेप्टेम्बरसम्म बेइजिङमा आयोजना हुँदैछ । सम्मेलनमा भारतीय प्रधानमन्...

भोजपुर श्यामशिलाका अधिकांश किसान किवीखेतीमा

भोजपुर श्यामशिलाका अधिकांश किसान किवीखेतीमा
पौवादुङमा गाउँपालिका-१ श्यामशिलाका किसान व्यावसायिक किवीखेतीमा लागेका छन्। गाउँपालिकाले ‘पकेट’ क्षेत्र निर्धारण गरेर आवश्यक प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेसँगै किसान व्यावसायिक किवीखेतीमा लागेका हुन्। गाउँपालिकाले पकेट क्षेत्र निर्माण गरेर किवीखेतीमा लगानी बढाएपछि यहाँका ३० घर बढी किसानले व्यावसायिक रूपमा किवीखेती गर्दै आएको वडाध्यक्ष राजेन्द्र तामाङले बचाए। एकपटक विस्तार गरेपछि दीर्घकालसम्म...

समुन्द्रमा ६० लाख ‘स्टार फिस’ मारिए पछि बैज्ञानिकले सुल्झाए रहस्य, पत्ता लाग्याे नयाँ भाइरस्

समुन्द्रमा ६० लाख ‘स्टार फिस’ मारिए पछि बैज्ञानिकले सुल्झाए रहस्य, पत्ता लाग्याे नयाँ भाइरस्
काठमाडौं । सन् २०१३ मा उत्तरी अमेरिकाको प्यासिफिक तटमा एउटा अनौठो रोग फैलियो । यसले लाखौं ‘सनफ्लावर सी स्टार’, याे स्टार फिसकाे एक प्रजाति हाे, उनीहरूको ज्यान लियो। अहिले यो रोग मेक्सिकोबाट अलास्कासम्म फैलिएको छ । जसका कारण यस क्षेत्रमा पाइने समुद्री जीव केही दिनमै टाँसिने पदार्थमा परिणत हुन थालेका छन् । सी स्टार वेस्टिङ डिजिज (एसएसबिडी) भनिने यो रोगले ‘सनफ्लावर सी स्टार’ हरूलाई यति धेरै तहसनहस...

महानगरका जनप्रतिनिधि र कर्मचारीलाई खुसीयाली तथा पुनर्ताजगी तालिम

महानगरका जनप्रतिनिधि र कर्मचारीलाई खुसीयाली तथा पुनर्ताजगी तालिम
विराटनगर÷ ब्रम्हाकुमारी राजयोग सेवा विराटनगरले विराटनगर महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई खुसीयाली तथा पुनर्ताजगी तालिम दिइएको छ । तनावरहित जनप्रतिनिधि र कर्मचारीले मात्रै प्रभावकारी सेवा दिन सक्ने भन्दै ब्रम्हाकुमारी राजयोगले तालिम दिएको हो । महानगरको सभाहलमा आयोजित तालिमको मेयर नागेश कोइरालाले उद्घाटन गरे । उद्घाटन समारोहमा मेयर कोइरालाले तालिमले जनप्रतिनिधि र कर्मचारीलाई काम गर्न हौसला...

चक्लाबन्दी बनाएर पर्वत र बाग्लुङमा फलफूल खेती सुरूः प्रधानमन्त्री

चक्लाबन्दी बनाएर पर्वत र बाग्लुङमा फलफूल खेती सुरूः प्रधानमन्त्री
काठमाडौं, २९ साउन । प्रधानमन्त्री केपी शर्माले कृषिलाई व्यावसायिक र आधुनिक बनाउने कार्यक्रम सरकारले अघि सारेको बताएका छन । सामाजिक सञ्जाल फेसबुकमा बिहीबार एक स्ट्याटस राख्दै ओलीले यसको सरकारले कृषि आधुनिकीकरण परियोजना सुरु गरेको जानकारी दिएका हुन । ‘निर्वाहमुखी कृषिलाई व्यावसायिक, उत्पादनमुखी, रोजगारमुखी र प्रविधिको प्रयोग मार्फत आधुनिक बनाउन सरकारले कृषि आधुनिकीकरण परियोजना अगाडि सारेको...