गाउँको सेट बनाईएको चलचित्र काजी´को शुभमुहर्त

गाउँको सेट बनाईएको चलचित्र काजी´को शुभमुहर्त
काठमाडौं, ६ भदौं । लक्ष्मण रिजालको निर्देशनमा निर्माण हुने सिनेमा ‘काजी’को शुभमुहूर्त गरिएको छ ।   शुक्रबार दक्षिणकाली मन्दीरमा क्यामेरा तथा स्कृप्ट पूजा गरिएको हो । यो सिनेमाको निर्माण टिम शुभमुहूर्त सँगै छायांकनको लागि स्याङ्जा निस्केको छ । भदौ ८ गते आइतबारबाट यो सिनेमाको छयांकन सुरु गरिने निर्देशक लक्ष्मण रिजालले बताए ।   उनी यही सिनेमाबाट करिब ८ वर्षपछि निर्देशनमा फकेका हुन् । आ...

भुटानमाथि नेपालको पुनरागमन जित

भुटानमाथि नेपालको पुनरागमन जित
काठमाडौँ, भदौ ६ गते । नेपालले साफ यु–१७ महिला च्याम्पियनसिप फुटबलमा घरेलु टोली भुटानमाथि पुनरागमन जित निकालेको छ । भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रङ्गशालामा शुक्रबार भएको खेलमा नेपालले भुटानलाई २–१ गोलले हरायो । च्याम्पियनसिपमा नेपालले पहिलो जित हो । नेपाल पहिलो खेलमा भारतसँग ७–० गोलले पराजित भएको थियो । नेपालका लागि दुवै गोल सहारा लिम्बुले दोस्रो हाफमा गर्नुभयो । यसअघि भुटानने पहिलो हाफमा...

‘उरमाल’ले पायो मदन पुरस्कार, गिरीलाई जगदम्बाश्री

‘उरमाल’ले पायो मदन पुरस्कार, गिरीलाई जगदम्बाश्री
काठमाडौँ- कालिम्पोङका नेपालीभाषी लेखक छुदेन काबिमोको उपन्यास ‘उरमाल’ले गत वर्षको मदन पुरस्कार पाएको छ। मदन पुरस्कार गुठीले काबिमोको चिया टिप्ने मजदूरहरूको कथामाथि लेखिएको उपन्यास उरमाललाई २०८१ सालको मदन पुरस्कार दिने घोषणा गरेको हो। यससँगै लोकभाका संकलन र संरक्षणमा विशिष्ट योगदान पुर्‍याएका प्रेमदेव गिरीलाई २०८१ को जगदम्बाश्री पुरस्कार प्रदान गर्ने निर्णय पनि गुठीले गरेको छ।

बैंकहरूको मुद्दती निक्षेपमा राष्ट्र बैंकले २ अर्ब ७७ करोड लगानी गर्ने

बैंकहरूको मुद्दती निक्षेपमा राष्ट्र बैंकले २ अर्ब ७७ करोड लगानी गर्ने
काठमाण्डाै – नेपाल राष्ट्र बैंकले बैंकहरूको मुद्दती निक्षेपमा २ अर्ब ७७ करोड रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले विभिन्न कोषमा रहेको २ अर्ब ७७ करोड ६७ लाख रुपैयाँ बैंकहरूको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो । यसका लागि भदौ ८ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरूलाई आह्वान गरेको छ । राष्ट्र बैंकले लगानी गर्ने कुल रकममध्ये वाणिज्य बैंकमा २ अर्ब २२ करोड...

नेपाल पाकिस्तानसँग एक रनले पराजित

नेपाल पाकिस्तानसँग एक रनले पराजित
काठमाडौँ, भदौ ६ गते । अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल पाकिस्तान साहिन्ससँग एक रनले पराजित भएको छ । सेमफिाइनलमा पुग्नका लागि जित्ने पर्ने खेलमा नेपाल अन्तिम ओभरमा कमजोर बन्यो । यस हारसँगै ११ टोली सहभागी प्रतियोगिताबाट नेपाल बाहिरिएको छ । डार्विनको मरारा क्रिकेट मैदानमा शुक्रबार भएको रोमाञ्चक खेलमा जितका लागि एक सय ४५ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा सात विके...

बिरगञ्जमा १४ लाख हुन्डी रकमसहित २ जना पक्राउ

बिरगञ्जमा १४ लाख हुन्डी रकमसहित २ जना पक्राउ
वीरगञ्ज ६ भदौ।  विशेष सूचनाका आधारमा पर्सा प्रहरीले १४लाख बढी हुण्डी रकम सहित दुईजना लाई पक्राउ गरेको छ। प्रहरीले वीरगञ्ज महानगरपालिका–२ घुसुकपुरस्थित इदगाह चोक सडकखण्डबाट श्रोत नखुलेको १४ लाख १३ हजार ५०० रुपैयाँ हुण्डीको रकमसहित दुई जनालाई पक्राउ गरेको हो। बिहीवार साँझ करिब सवा ४ बजे प्रहरीले भारतिय नम्बर प्लेट BR05 AB 7761 र प्रदेश २–०३–००२ प ५५४४ नम्बरका मोटरसाइकल रोकी जाँच गर्दा रकम बरामद भएक...

बिधादेवी भण्डारी लक्षित ओलीको टिप्पणी: एमालेले कसैको सदस्यता खोसेको छैन्

बिधादेवी भण्डारी लक्षित ओलीको टिप्पणी: एमालेले कसैको सदस्यता खोसेको छैन्
काठमाडौँ, ६ भदौ । नेकपा (एमाले) का अध्यक्ष  एवं  प्रधानमन्त्री केपी शर्मा ओलीले आम जनता पार्टी (आजपा) का वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहसहित विभिन्न नेता कार्यकर्तालाई आज एमाले पार्टी प्रवेश गराएका छन् ।   पार्टी केन्द्रीय कार्यालय, ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा एमालेका पूर्व केन्द्रीय सदस्यसमेत रहनुभएका साहसहितलाई प्रवेश गराएका हुन् ।   यस्तै आजपाका स्थायी कमिटी सदस्य मनोजकुमा...

२०८२ भदौ ०७ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

२०८२ भदौ ०७ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
मेष– विगतका समस्या बल्झिन सक्छन्। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। तर व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ। सहयोगको आशा देखाउनेहरूले झुक्याउलान्, सचेत रहनुहोला। आजको प्रयत्न निष्फल जस्तै होला। वृष– संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। एउटै कामबाट दोहोरो लाभ...

अस्ट्रेलियाको अस्पतालमा गोप्य रूपमा ४५०० भिडियो खिचेको आरोपमा डाक्टर पक्राउ

अस्ट्रेलियाको अस्पतालमा गोप्य रूपमा ४५०० भिडियो खिचेको आरोपमा डाक्टर पक्राउ
मेलबर्न, भदौ ६ गते । अस्ट्रेलियाली अस्पतालका शौचालयमा सयौँ मेडिकल सहकर्मीहरूको गोप्य भिडियो खिचेको आरोपमा एक प्रशिक्षार्थी शल्य चिकित्सकलाई शुक्रबार अदालतले जमानतमा रिहा गरेको छ । भिक्टोरिया राज्य सर्वोच्च अदालतमा पेश गरिएका कागजात अनुसार प्रहरीले २८ वर्षीय रायन चोले सन् २०२१ देखि मेलबर्नका तीन अस्पतालका स्टाफ शौचालयमा फोनमार्फत गोप्य रूपमा रेकर्ड गरेर करिब चार हजार पाँच सय अन्तरङ्ग भिडियो तयार...

नीलकण्ठ नगरपालिका देशकै उत्कृष्ट

नीलकण्ठ नगरपालिका देशकै उत्कृष्ट
अस्मिता पोखरेल धादिङबेंसी, भदौ ६ गते । धादिङको नीलकण्ठ नगरपालिका संस्थागत स्वमूल्याङ्कनमा देशकै उत्कृष्ट भएको छ । ९३.५० अङ्क ल्याएर उत्कृष्ट भएको नगरपालिकालाई सङ्घीय सरकारले सम्मान गरेको छ । शुक्रबार सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले नीलकण्ठ नगरपालिकाका नगरप्रमुख भीमप्रसाद ढुङ्गानालाई सम्मान गर्नुभयो । विभिन्न एकसय वटा सूचकहरुमा भएको मूल्याङ्कनको आधारमा आ.व २०८०–८१ ...