२८ वर्षीय रुबीको सुटकेस यात्रा२८ वर्षीय रुबीको सुटकेस यात्रा

२८ वर्षीय रुबीको सुटकेस यात्रा२८ वर्षीय रुबीको सुटकेस यात्रा
प्रवीणकुमार शर्मा चन्द्रपुर (रौतहट), भदौ ९ गते । शनिबार साँझको साढे ६ बजे फोनको घण्टी बज्यो । “आमा– बजारबाट के ल्याउँ ? छोरा, ललिपप ।” यही कुरा आमा छोराबिचको अन्तिम संवाद बन्यो । शनिबार दिउँसो २ बजे काजल ब्युटिपार्लर जानका लागि डेराबाट निस्केकी रुबीकुमारी साह कहिल्यै घर नफर्किने गरी सदाका लागि बिदा हुनुभयो । तीज र चौरचनका लागि आइतबार ससुराली भारत जाने डेरामा सम्पूर्ण तयारी गरिसक्नुभएकी रुबीक...

बिरगञ्जको हैजा नियन्त्रणका लागि रौतहटवाट चिकित्सक टोली प्रस्थान

बिरगञ्जको हैजा नियन्त्रणका लागि रौतहटवाट चिकित्सक टोली प्रस्थान
रौतहट ९ भदौ । वीरगञ्ज महानगर आसपास क्षेत्रमा देखिएको झाडापखाला र हैजा नियन्त्रणका लागि प्रादेशिक अस्पताल गौर, रौतहटबाट चिकित्सकसहितको स्वास्थ्यकर्मी टोली परिचालन गरिएको छ।गत शुक्रबारदेखि वीरगञ्ज क्षेत्रमा झाडापखाला र हैजाका बिरामीहरू देखिन थालेपछि सोमवार गौरबाट डाक्टर परशुराम यादव र डाक्टर विष्णुकुमार साह नेतृत्वको टोली नारायणी अस्पतालमा खटिएको हो।प्रादेशिक अस्पताल गौरका अध्यक्ष मोहम्मद अनवर हासम...

आना फ्लाभियापछि मायरा भिटोरिया कर्णाली यशभिसमा अनुबन्ध

आना फ्लाभियापछि मायरा भिटोरिया कर्णाली यशभिसमा अनुबन्ध
काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो सिजनका लागि कर्णाली यशभिसले धमाधम विदेशी खेलाडी अनुबन्ध गरेको छ। ब्राजिलियन खेलाडी आना फ्लाभियालाई अनुबन्धित गरेको गरेको केही दिनभित्रै अर्की चर्चित ब्राजिलका महिला भलिबल खेलाडी मायरा भिटोरियालाई अनुबन्ध गरेको छ। इन्फिनिटी ड्रिम्सको आयोजनामा आगामी भदौ २० गतेदेखि २८ गतेसम्म चल्ने दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगमा प्रतिस्प्रर्धाका ...

२०८२ भदौं ०९ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८२ भदौं ०९ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
मेष–पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबन्डाको समय छ, व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ।सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ। बिनाकारण आफन्तजनबाट टाढिनुपर्नेछ। मातापिताका बारेमा चिन्ता बढ्नेछ। विशवासपात्रले धोका दिनेछन्। वैदेशिक रोजगारीमा केही समस्या आउनेछन् । वृष–उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । सोचेभन्दा बढी नै ला...

तीजको दिन पशुपतिनाथका ४ वटै ढोका खुला,यस्तो छ दर्शनसम्बन्धी ४ व्यवस्था

तीजको दिन पशुपतिनाथका ४ वटै ढोका खुला,यस्तो छ दर्शनसम्बन्धी ४ व्यवस्था
काठमाडौं– पशुपति क्षेत्र विकास कोषले हरितालिका तीजका अवसरमा पशुपति दर्शनका लागि चारै वटै ढोकाबाट व्यवस्था गरिनेलगायतका प्रबन्ध गरेको छ। कोषकाे आयोजनामा मनाइने तीज र उक्त दिनमा भक्तालुहरुले मन्दिरका दर्शन सम्बन्धमा ११ बुँदे चरणहरुबारे जानकारी गराएको छ। त्यस्तै,गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै भक्तजनले उत्तर ढोकाबाट प्रवेश गरी पश्चिम मूलढोकाबाट निस्कने व्यवस्था मिलाइएक...

बुङ्गल हाइड्रोले सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने

बुङ्गल हाइड्रोले सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने
काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले आगामी भदौ १६ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँड गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारण लगानीकर्तालाई शेयर खुला गर्न लागेको हो। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त अनुसार कम्पनीले कुल जारी पूँजीको ३५ प्रतिश...

भारतमा सिरिज खेल्दै नेपाल ‘ए’ टोली

भारतमा सिरिज खेल्दै नेपाल ‘ए’ टोली
काठमाडौँ, भदौ ८ गते । नेपालको ‘ए’ टोलीले भारतमा पाँच खेलको टी–२० सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार नेपालले भारतको गुवाहटीमा अगस्ट २६ देखि सेप्टेम्बर ३ तारिखसम्म सिरिज खेल्न लागेको हो । भारतको आसाम प्रदेशसँग सिरिज खेल्ने तय भएको क्यानले जनाएको छ । क्यानले भारत भ्रमणका लागि अनिलकुमार शाहको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टोली घोषणा गरेको छ । नेपालको मुख्य टोली भने अहिल...

प्रधानमन्त्री ओली र भियतनामकी उप राष्ट्रपति बिच के भयो कुराकानी ?

प्रधानमन्त्री ओली र भियतनामकी उप राष्ट्रपति बिच के भयो कुराकानी ?
काठमाडौँ, ८ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनबीचको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध अझ प्रगाढ बनाउँदै लाने विषयमा छलफल भएको छ ।   सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दुई देशबीच रहँदै आएको समस्यारहित सम्बन्धलाई अझ प्रगाढ बनाउन दुवै नेताहरुले अनुभव आदान प्रदानका साथै सम्बन...

नेपाल प्रहरीमा कार्यसम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रम सम्पन्न

नेपाल प्रहरीमा कार्यसम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रम सम्पन्न
काठमाडौं, ८ भदौं । प्रहरी महानिरीक्षक दिपक थापाको उपस्थितिमा नेपाल प्रहरी कार्ययोजना–२०८० तथा आर्थिक वर्ष २०८१÷०८२ को कार्यसम्पादन सम्झौताको वार्षिक प्रगति समीक्षा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा सम्पन्न भएको सो सम्झौतामा प्रहरी महानिरीक्षक थापा र विभागीय प्रमुखहरू तथा प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू एवम् प्रतिनिधिले हस्ताक्षार गरेका छन् । कार्यसम्पादन सम्झौतामा प्रहरी...

माओवादी केन्द्रले आर्थिक उत्पादनको अभियान चलाउने

माओवादी केन्द्रले आर्थिक उत्पादनको अभियान चलाउने
काठमाडौं , ८ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई समाजवादतर्फ रुपान्तरण गर्ने आधार उत्पादन सघर्ष हुने बताएका छन् ।    आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न आर्थिक उत्पादन विभागको पहिलो बैठक लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । उनले भने, “हामी समाजवादको यात्रातर्फ जाँदैछौं भने यसको मूल आधार उत्पादन हो...