सडक डिभिजन कार्यालय काठमाडौँले २५ रुग्ण ठेक्का तोड्यो
काठमाडौँ । सडक डिभिजन कार्यालय काठमाडौँले पनि सडक निर्माणको ठेक्का लिएका तर काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्न शुरु गरेको छ । कार्यालयले आज (सोमवार) २५ रुग्ण ठेक्का तोडिएको सर्वजनिक सूचना जारी गरेको छ । आर्थिक वर्ष (आव) २०६७/६८ देखि २०७९/८० मा सम्झौता गरिएका आयोजनाहरूको ठेक्का कार्यालयले तोडेको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ; भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री ...








