एभरेष्ट सेकेन्डरीको कारखाना प्रदर्शनीले अभिभावक उत्साहित

एभरेष्ट सेकेन्डरीको कारखाना प्रदर्शनीले अभिभावक उत्साहित
विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलमा शनिबार आयोजित ‘कारखाना प्रदर्शनी’ कार्यक्रममा सहभागी अभिभावकहरू आफ्ना नानीबाबुहरूको सिर्जनात्मक प्रस्तुति देखेर उत्साहित देखिएका छन्। कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरूले पाठ्यक्रममा समेटिएका विषयवस्तुलाई व्यवहारमा उतार्दै विभिन्न उपकरण र मोडेलमार्फत परियोजना प्रस्तुत गरेका थिए। आफ्ना आविष्कारले कसरी काम गर्छ, तिनको उपयोगिता के हो र यसले ...

आजको राशिफल ~वि.सं. २०८२ पौष ०६ गते आइतबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८२ पौष ०६ गते आइतबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सहयोगी वा हितैसीजनले तपाईंको कमजोरी प्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस् । अलि द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने योग छ । काममा केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला । चुनौतीको सामना गर्नुपर्ला । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आम्दानी ...

अन्तर स्कुल क्रिकेटमा आदर्श र सरस्वती क्वाटरफाइनलमा प्रवेश

अन्तर स्कुल क्रिकेटमा आदर्श र सरस्वती क्वाटरफाइनलमा प्रवेश
विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा मेरिलेवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा चौथो विराटनगर हव अन्तर स्कुल क्रिकेट प्रतियोगितामामा आदर्श स्कुल र सरस्वती स्कुल विजयी भइ क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको पहिलो खेलमा आदर्श स्कुलले गौतमबुद्ध स्कुललाई ६१ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको आदर्शले निर्धारित २० ओभरको खेलमा १८ दशमलव ५ बलमा सवै विकेट गुमाई १ सय ५२ रनको यो...

जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनता को भलो गरोस्

जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनता को भलो गरोस्
काठमाण्डू । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश महतको गत भदौ २४ गते गौशालाचोक नजिक गोली लागेर निधन भयो । नयाँबानेश्वर केन्द्रित जेनजी पुस्ताको आह्वानमा भदौ २३ गते भएको आन्दोलनमा साथीभाइसहित धेरै युवालाई गोली लागेको देखेपछि उहाँ आन्न्दोलनमा जान प्रेरित हुनुभएको थियो । दिदी सुमित्राका अनुसार अघिल्लो दिन बानेश्वरमा गोली लागेर ढलेका युवालाई अस्पताल पुर्‍याउने कार्यमा उ...

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’
खोटाङ । नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२ जारी गरेपछि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका जनप्रतिनिधि उत्साहित भएका छन् । बाँस तथा बाँसजन्य सामग्री उत्पादन र प्रवर्द्धनका लागि नीति निर्माणको माग गर्दै यहाँको नगरपालिकाका जनप्रतिनिधि चरणवद्ध आन्दोलनमा उत्रिएका थिए । आन्दोलनकै क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विक...

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार
बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने गरी प्रदेश सरकारले तयारी थालेको छ । प्रतिपक्षी दलहरूले प्रदेशसभा बैठक बोलाउन दबाब दिएपछि प्रदेश सरकारले यही पुसको तेस्रो साता बस्ने गरी बैठक बोलाउने तयारीमा जुटेको हो । “प्रदेशसभाको बैठक पुसको तेस्रो सातासम्ममा बस्ने गरी तयारी भइरहेको छ”, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भन्नुभयो, “जेनजी आन्दोलनका क्रममा तोडफोड र ...

धार्मिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा जुट्दै भोजपुर

धार्मिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा जुट्दै भोजपुर
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र रहेकाले ती सम्पदाको दीगो संरक्षणसँगै धार्मिक पर्यटन विकास गर्ने लक्ष्यका साथ वडा कार्यालयले योजनाबद्ध पहल थालेको हो । स्थानीय संस्कार, संस्कृति र पहिचानको संरक्षणलाई प्राथमिकतामा राख्दै धार्मिक पर्यटनसँग जोड्ने उद्देश्...

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छः प्रधानमन्त्री

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छः प्रधानमन्त्री
काठमाण्डू । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताउनुभएको छ । जेनजी आन्दोलनपछि गत भदौ २७ गते बनेको सरकारको १०० पुगेको अवसरमा प्रधानमन्त्रीले सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो । उहाँले पदमा रहँदा र अवकाश भइसकेपछि पनि कतिपयले लिइरहेको अनधिकृत र अवाञ्छित सुविधा कटौती गरेर जनताले तिरेको कर जोगाइएको बताउनुभयो । “मापदण्डव...

निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम

निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाण्डू । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने भएको छ । निर्वाचन आयोगले सहज रूपमा मतदान गर्ने व्यवस्थाका लागि १६८ वटा मतदान स्थल थप गरेको छ । साविकमा दश हजार ८९२ मतदान स्थल रहेका थिए । यस्तै, प्रयोगमा नरहेका र समायोजित भएका ९३ वटा मतदानस्थल भने खारेज गरिएको छ । आम मतदातालाई सहज, सहज रूपमा मतदान गर्ने व्यवस्थाका लागि मतदानस्...

फूलले बिझाको देखेको छौ र भन्दै आए संगीतकार अर्जुन पोखरेल

फूलले बिझाको देखेको छौ र भन्दै आए संगीतकार अर्जुन पोखरेल
लोकप्रिय संगीतकार अर्जुन पोखरेलले आफ्नो नयाँ गीत फूलले बिझाको देखेको छौ रको भिडियो सार्वजनिक गरेका छन्। गीतमा टिकटकर रियल जोडी भनेर चर्चामा आएका विक्रम घिमेरे र सुरक्षा इटानी प्रेम जोडीको रूपमा देखिएका छन् । गीतमा आफ्नै गायनमा अर्जुन पोख्रेललाई शान्तश्री परियारले स्वरमा साथ दिएकी छिन्। भिडियोको निर्देशन प्रहिल कार्कीले गरेका हुन् भने छायांकन भुपेन्द्र थापा मगरले गरेका छन्। भिडियोमा काभ्रेको पनौत...