विराटनगरमा माघ २५ देखि एचपिभी खोप अभियान

विराटनगरमा माघ २५ देखि एचपिभी खोप अभियान
विराटनगर, २३ माघ । पाठेघरको मुखको क्यान्सर रोगविरुद्ध विद्यालय केन्द्रीत एचपिभी खोप अभियान विराटनगर महानगरपालिकामा माघ २५ गतेदेखि २९ गतेसम्म सञ्चालन गरिने भएको छ । विराटनगर महानगरपालिकाका १६४ वटा खोप केन्द्रमार्फत कक्षा ६ मा अध्ययनरत बालिका तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका करिब २ हजार ९ सय ७० किशोरीलाई खोप प्रदान गरिने महानगर स्वास्थ्य शाखा प्रमुख दिलिप यादवले जानकारी दिनुभयो । ...

आजको राशिफल ~वि.सं. २०८२ माघ २४ गते शनिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८२ माघ २४ गते शनिबार  : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष कृषि तथा पशुपालनमा त्यति लाभ नभएपनि व्यापारमा प्रशस्त फाइदा हुनेछ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्, विशेष योजना गोप्य राख्नुहोला । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । वृष रोकिएका काम सम्पादन हुनेछन् । पठन पाठनमा प्रगति हुनेछ । विशेष सभा समारोहमा सहभागी बन्ने मौक...

‘देशब्यापी प्रचारमा ‘बिगुल’

‘देशब्यापी प्रचारमा ‘बिगुल’
काठमाडौं,२३ माघ । ‘बिगुल’ फिल्मले बिहीबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरि फिल्मसम्बन्धी बिबिध जानकारी प्रस्तुत गरेको छ । फागुन १ गतेबाट देशब्यापी प्रदर्शनमा आउन लागेको फिल्मलाई नेपाल जेसिसले भरपुर सघाउने भएको छ । पत्रकार सम्मेलनमा ‘बिगुल’ निर्माता दिनेश कोइराला र नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष जीवन कार्की बीच एक सम्झौतामा हस्ताक्षर भएको थियो । केही साताअघि सम्पन्न ‘बिगुल’ टिमको मोफसल प्रचा...

निर्वाचन आचारसंहिताको अनुगमनलाई प्रभावकारी बनाउने प्रेस काउन्सिलको निर्णय

निर्वाचन आचारसंहिताको अनुगमनलाई प्रभावकारी बनाउने प्रेस काउन्सिलको निर्णय
काठमाण्डौ – प्रेस काउन्सिल नेपालले सातवटै प्रदेशका प्रमुख शहरमा निर्वाचन आचारसंहिता र मिडिया विषयक कार्यक्रम गर्ने भएको छ । काउन्सिलको १२औँ बैठकले आचारसंहितासम्बन्धी अध्ययन, अनुसन्धान र जागरणलाई यसवर्ष र आउँदो वर्षसमेत प्राथमिकता दिई कार्यक्रम तय गर्ने निर्णय गरेको वरिष्ठ प्रशासकीय अधिकृत एवम् प्रवक्ता दीपक खनालले जानकारी दिनुभयो । पत्रपत्रिका मूल्याङ्कनका लागि विज्ञको रोष्टर अद्यावधिक गर्ने...

कारागारमै लागुऔषधको खेल!इन्चार्ज बनेको पहिलो दिनमै इन्स्पेक्टर गौतमको छापा, ‘भेटघाट’को आडमा ड्रग्स सप्लाई गर्दै युवक पक्राउ

कारागारमै लागुऔषधको खेल!इन्चार्ज बनेको पहिलो दिनमै इन्स्पेक्टर गौतमको छापा, ‘भेटघाट’को आडमा ड्रग्स सप्लाई गर्दै युवक पक्राउ
विराटनगर/मोरङ कारागारभित्रै लागुऔषधको सञ्जाल चलिरहेको आशंकालाई पुष्टि गर्ने घटना मोरङ कारागारमा सार्वजनिक भएको छ। इन्चार्जको जिम्मेवारी सम्हालेको पहिलो दिनमै सशस्त्र प्रहरी निरीक्षक तारानाथ गौतमले कडा हस्तक्षेप गर्दै कारागारभित्र ड्रग्स भित्र्याउने प्रयास विफल पारेका छन । माघ २२ गते बिहीबार साँझ करिब ५ बजे बाल सुधार गृहमा ‘भेटघाट’ का लागि आएको एक युवकको गतिविधि शंकास्पद देखिएपछि मुख्य गेटमै स...

बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको ज्यान गयो

बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको ज्यान गयो
काठमाण्डौ – बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको ज्यान गएको छ । ३४ जना घाइते भएका छन् । हिजो बेलुकी बैतडीको पुर्चौडी नगरपालिका–७ भवनेबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ जाँदै गरेको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौडीको बडगाउँ मोडमा पल्टिएको हो । दुर्घटनामा केशवराज जोशी, अशोकराज जोशी, वसन्त जोशी, विष्णुदत्त जोशी, नरेशराज जोशी, मोहनदेव भट्ट, वसन्तराज रतला, पुष्पा अवस्थी, विसनदत...

६० जिल्लाको मतपत्र छपाइ सकियो, प्याकिङको काम चल्दै

६० जिल्लाको मतपत्र छपाइ सकियो, प्याकिङको काम चल्दै
काठमाण्डौ – निर्वाचन आयोगले विभिन्न २५ वटा जिल्लाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ तथा प्याकिङ सम्पन्न भइसकेको जनाएको छ । आयोगका अनुसार अनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा र अछामको मतपत्र छपाइ र प्याकिङको काम सकिएको छ । यस्तै, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, ...

समानुपातिक प्रतिनिधित्व र आदिवासी आवाज : संसदमा परशुराम तामाङ

समानुपातिक प्रतिनिधित्व र आदिवासी आवाज : संसदमा परशुराम तामाङ
आसन्न २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नेपालको समावेशी लोकतान्त्रिक अभ्यासका लागि महत्वपूर्ण मानिन्छ । विशेषतः समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत कुन किसिमका व्यक्तित्व संसदमा पुग्छन् भन्ने प्रश्नले यो निर्वाचनको राजनीतिक र नैतिक मूल्य निर्धारण गर्नेछ । यही सन्दर्भमा नेपाली कम्युनिष्ट पार्टी, भोजपुर जिल्ला बाट समानुपातिकतर्फ “आदिवासी क्लस्टर–नं. १” सूचीमा परशुराम तामाङको उम्मेदव...

विराटनगरमा iCAUR V23 इलेक्ट्रिक SUV सार्वजनिक, मेयर नागेश कोइरालाद्वारा अनावरण ‘Xchange to Upgrade’ क्याम्पसहित आकर्षक अफरको घोषणा

विराटनगरमा iCAUR V23 इलेक्ट्रिक SUV सार्वजनिक, मेयर नागेश कोइरालाद्वारा अनावरण ‘Xchange to Upgrade’ क्याम्पसहित आकर्षक अफरको घोषणा
विराटनगरमा iCAUR V23 इलेक्ट्रिक SUV सार्वजनिक, मेयर नागेश कोइरालाद्वारा अनावरण ‘Xchange to Upgrade’ क्याम्पसहित आकर्षक अफरको घोषणा विराटनगर, — विराटनगरको बरगाछीस्थित ओमोडा एण्ड जेकु (Omoda & Jaecoo) शोरुममा आज आयोजित विशेष समारोहका बीच नयाँ पुस्ताको लाइफस्टाइल इलेक्ट्रिक SUV iCAUR V23 औपचारिक रूपमा सार्वजनिक गरिएको छ। विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले प्रमुख अतिथिका रूपमा उपस्थि...

भारतबाट इलेक्ट्रोनिक चिप्स तस्करी, विराटनगरमा बरामद

भारतबाट इलेक्ट्रोनिक चिप्स तस्करी, विराटनगरमा बरामद
विराटनगर । भारतबाट सुरक्षाकर्मीको आँखा छलेर इलेक्ट्रोनिक चिप्स तस्करी हुने गरेको पाइएको छ । अवैध रूपमा नेपाल भित्र्याइँदै गरिएको ठूलो परिमाणको चिप्स प्रहरीले विराटनगरमा बरामद गरेको छ । विराटनगर महानगरपालिका–१७ मटेरुवा इस्लामपुरबाट माघ १९ गते चिप्स बरामद भएको हो । विशेष सूचनाका आधारमा चिप्स नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय रानी र अस्थायी प्रहरी पोस्ट मटेरुवाबाट खटिएको टोली खटिएको थियो । ...