अमन अधिकारीको सर्ट फिल्म ‘गड्स प्लान’ सार्वजनिक (भिडिओ)

अमन अधिकारीको सर्ट फिल्म ‘गड्स प्लान’ सार्वजनिक (भिडिओ)
काठमाडौंँ ।भारतमा रहेर अध्ययन गरिरहेका सर्लाही लालबन्दीका अमन अधिकारीले सर्ट फिल्म 'गड्स प्लान' निर्माण गरेका छन्। केही दिनअघि युट्युबमा सार्वजनिक फिल्म वास्तविक घटनाबाट प्रेरित रहेको उनले बताएका छन्। 'गड्स प्लान' अमनको पहिलो सर्ट फिल्म होे। फिल्ममा नृत्य, निर्देशन र कथावाचन स्वयं अमन अधिकारीले नै गरेका छन्। भारतमा अध्ययनरत रहँदा आफ्नो जीवनको वास्तविक सपना, रूचि र पहिचान नृत्य र फिल्म निर्माणमै...

NASA का वैज्ञानिक शान्ति वन मा , कोशीमा विज्ञानको विस्फोट! एभरेष्ट साइन्स सेन्टरको रजत जयन्ती ऐतिहासिक रूपमा सम्पन्न

NASA का वैज्ञानिक शान्ति वन मा , कोशीमा विज्ञानको विस्फोट! एभरेष्ट साइन्स सेन्टरको रजत जयन्ती ऐतिहासिक रूपमा सम्पन्न
NASA का वैज्ञानिक शन्तिवनमा, कोशीमा विज्ञानको विस्फोट! एभरेष्ट साइन्स सेन्टरको रजत जयन्ती ऐतिहासिक रूपमा सम्पन्न विराटनगर। कोशी प्रदेशको राजधानी विराटनगरमा विज्ञान र अन्तरिक्षको उत्साहजनक माहोल सिर्जना गर्दै एभरेष्ट साइन्स सेन्टर नेपाल, शान्तिवन , सुन्सरी ले आफ्नो २५औँ वार्षिकोत्सव (रजत जयन्ती) भव्य तथा ऐतिहासिक रूपमा सम्पन्न गरेको छ। माघ २६ देखि २८ गतेसम्म तीन दिन चलेको समारोह विज्ञान, प्रविधि...

लक्ष्मी परियारको स्वरमा‘कहाँ छौ कहाँ’ सार्वजनिक

लक्ष्मी परियारको स्वरमा‘कहाँ छौ कहाँ’ सार्वजनिक
काठमाडौं / नवीन लोक–आधुनिक गीत ‘कहाँ छौ कहाँ’ सार्वजनिक भएको छ। गायक निरज कुमार पोखरेल र लक्ष्मी परियारको स्वर रहेको उक्त गीतमा शब्द तथा संगीत अर्जुन गुरुङले सिर्जना गरेका हुन्। गीतको संगीत संयोजन तिलक ओलीले गरेका छन् भने रेकर्डिङ स्टुडियो मलिकामा गरिएको हो। गीतको भिडियोमा मुकेश गुरुङ, प्रिया गौतम र नव थापाको अभिनय देख्न सकिन्छ। क्यामेरा निर्देशन मुकेश हुमागाईंको टोलीले सम्हालेको छ भने मेकअप आर...

विद्युतीय सवारीको भाडादर घटाउने तयारी

विद्युतीय सवारीको भाडादर घटाउने तयारी
काठमाडौँ। यातायात व्यवस्था विभागले विद्युतीय सवारी (ईभी)को भाडादर १० प्रतिशतसम्म घटाउने तयारी गरेको छ। विभागले यस विषयमा आन्तरिक छलफल अघि बढाएको जनाएको छ। हाल डिजेल बसको भाडादर निर्धारण गरिए पनि ईभी बसको भाडादर स्पष्ट रूपमा कायम नभएको भन्दै नयाँ दर निर्धारणबारे छलफल भइरहेको हो। डिजेल बसको तुलनामा ईभी बसको सञ्चालन खर्च कम पर्ने आधारमा भाडादर घटाउने प्रस्ताव गरिएको विभागको भनाइ छ। विभागका महान...

यस वर्ष रासायनिक मल कम आयात हुने

यस वर्ष रासायनिक मल कम आयात हुने
काठमाडौँ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गत आर्थिक वर्षको तुलनामा यस आवमा करिब एक लाख मेट्रिक टन मल कम आयाता गर्ने भएको छ। अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य वृद्धि भएकाले आयातमा कमी हुने भएको हो। सरकारले मलका लागि अनुदानस्वरूप विनियोजन गरेको २८ अर्ब ८२ करोडको बजेटबाट पाँच लाख ५० हजार टन मल आयात गर्ने लक्ष्य राखेको थियो। अन्तर्राष्ट्रिय मूल्य बृद्धि भएपछि विनियोजित बजेट ८४ हजार टन रासायनिक...

टी–२० वरीयतामा दीपेन्द्र, सन्दीप, रोहित र कुशलको सुधार

टी–२० वरीयतामा दीपेन्द्र, सन्दीप, रोहित र कुशलको सुधार
काठमाण्डाै – आईसीसी टी–२० ब्याटिङ र बलिङ वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले सुधार गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा २६ वर्षीय ऐरी ब्याटिङमा ४ स्थान सुधार गर्दै ७२औँ र बलिङमा ५ स्थान सुधार गर्दै ७१औँ स्थानमा उक्लिएका हुन् । टी–२० बलिङ वरीयतामा सन्दीप लामिछाने १० स्थान सुधार गर्दै ७४औँ स्थानमा उक्लिएका ...

आजको राशिफल ~वि.सं. २०८२ माघ २९ गते बिहिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८२ माघ २९ गते बिहिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष आफ्ना कमजोरी प्रति आफन्तजनले टिप्पणी वा गुनासो गर्लान् । हातबाट अवसर गुम्न सक्छ । ध्यान दिएर काम गर्नुहोला । उपहारका नाउँमा काम नलाग्ने वस्तु मात्र हात लागि हुन सक्छ । मेहनत गर्दा अवसर भने पाइनेछ । सत्कार्यमा जुट्नाले फाइदै होला । दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ । वृष आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुट्नेछ । कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ ...

कोरियाबाट फर्किएकी बिमला लामा, जो काठमाडौँ ७ का जनाताको भरोसा बन्न चाहान्छिन्

कोरियाबाट फर्किएकी बिमला लामा, जो काठमाडौँ ७ का जनाताको भरोसा बन्न चाहान्छिन्
काठमाडौँ । काठमाडौँ क्षेत्र नं ७ की उज्यालो नेपाल पार्टीकी उम्मेद्धवार बिमला लामा आँफैमा एक कुशल उद्यमी हुन् । लामो समय कोरिया बसेर त्यहाँको आर्कषक जागिरलाई तिलान्जली दिएर नेपालमा नै केही गर्छु भनेर फर्किएकी बिमलाले समाजसेवा र राजनीतिलार्य भिन्दा भिन्दै ढंगले अघि बढाईरहेकी छिन् । आफ्ना विभिन्न व्बसायका अलावा सामाजिक र राजनैतिक हिसाबले आफ्नो जिम्मेवारी लिन अग्रसर लामा भन्छिन् म ठूला र चिप्ला ...

इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…
इटहरी : जेनजी आन्दोलनका क्रममा प्रहरीको नियन्त्रणबाट हराएका गोलीहरू सर्वसाधारणको घरमा भेटिएको छ। आन्दोलनपछि हराएको तीन राउण्ड गोली इटहरी उपमहानगरपालिका–१० का एक स्थानीय नागरिकको घरबाट बरामद भएको हो। प्रहरीले इटहरी–१० निवासी टीकाराम श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। श्रेष्ठको घरबाट एसएलआर राइफलमा लाग्ने दुई राउण्ड र थ्रीनट–थ्री राइफलमा लाग्ने एक राउण्ड गोली फेला परेको हो। ...

लोकप्रिय मोडल एवम् गायक एम बि को प्रस्तुतिमा मौलिक गीत “खैरेनी नझरे” बजारमा (भिडियो सहित)

लोकप्रिय मोडल एवम् गायक एम बि को प्रस्तुतिमा मौलिक गीत “खैरेनी नझरे” बजारमा (भिडियो सहित)
काठमाण्डौ । वियोगान्त होस् अथवा संयोगान्त गीत संगीतमा आफ्नो स्वर भरेर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितेका गायक एम बि गुरुङले "खैरेनी नझरे" बोलको गीतलाई भर्खरै सार्वजनिक गरेका छन् । उनि एक सफल गायक मात्र होइनन् दुनियाँको रोजाइमा परेका मोडल समेत हुन् । एम बि ले गीत संगीतमा नै क्रियासिल भएर विभिन्न सम्मान तथा अवार्ड प्राप्त गरिसकेका छन् । आफ्नै व्यक्तिगत समस्याका कारण निकै समयको अन्तरालमा यस गी...