राष्ट्रसेवक बचत तथा ऋण सहकारीले एक पत्रकार सहित तीन जनालाई पुरस्कृत गर्ने
विराटनगर २१ भदौ । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड विराटनगरले २७ औं स्थापना दिवसको अवसरमा एक पत्रकार सहित तीन जनालाई पुरस्कृत गर्ने भएको छ ।
आगामी असोज ४ गते बार्षिक साधारणसभाका अवसरमा किशोरी खतिवडा स्मृति पुरस्कार, दधिराम दाहाल स्मृति पुरस्कार र हिरनकुमार थापा स्मृति पुरस्कार प्रदान गरिने सहकारीले आज घोषणा गरेको हो ।
बार्षिक साधारणसभामा पेश गरिने नीति, कार्यक्रम, बजेट तथा कार्यव...









