जेन–जी अगुवाहरूसँगको छलफलका क्रममा अस्वस्थ भएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना

जेन–जी अगुवाहरूसँगको छलफलका क्रममा अस्वस्थ भएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना
काठमाण्डौ – जेन–जी अगुवाहरूसँग छलफल गर्दागर्दै अस्वस्थ भएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना हुनुभएको छ । उहाँ महाराजगन्जमा रहेको मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएको हो । राष्ट्रपतिसँग छलफल गर्न भन्दै २० जना जेन–जी अगुवा बिहान शीतलनिवास पुगेका थिए । तर राष्ट्रपति पौडेलको स्वास्थ्यमा अचानक समस्या देखिएपछि अस्पताल पुर्‍याइएकाे थियो । उहाँमा टाउको दु...

वाइवाइ तेस्रो ज्योतिपुञ्ज कपको तयारी पूरा

वाइवाइ तेस्रो ज्योतिपुञ्ज कपको तयारी पूरा
इमान सिं राना रामपुर (पाल्पा), असोज २५ गते । वाइवाइ तेस्रो ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिता रामपुरमा आइतबारदेखि सुरु हुँदैछ । रामपुर–७ किसानबारी खेलमैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक ज्योतिपुञ्ज युवा क्लबले जनाएको छ । आयोजकले शनिबार पत्रकार सम्मेलन गरी सम्पूर्ण तयारी सकिएको जानकारी दिएको हो । प्रतियोगितामा ए डिभिजन क्लब हिमालयन शेर्पा सहित १० क्लबको सहभागिता रहने खे...

इलामको बाढी प्रभावित क्षेत्रमा मन्त्री घिसिङ : सरोकारवालासँग छलफल

इलामको बाढी प्रभावित क्षेत्रमा मन्त्री घिसिङ : सरोकारवालासँग छलफल
प्रेम अधिकारी पशुपतिनगर(इलाम) असोज २५ गते। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले इलामको बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ। शनिबार मन्त्री घिसिङले इलाम नगरपालिका १० को माइखोला टापु, मेची राजमार्गको राजदुवाली खण्ड र नेपालटार सडकको मिल गोलाई क्षेत्रमा बाढी पहिरोले पुर्‍याएको क्षतिको स्थलगत निरीक्षण गर्नु भएको हो । निरीक्षणको क्रममा ऊर्जा मन्त्री घिसिङसँगै...

विराटनगरको एभरेष्ट स्कुलको टोली संयुक्त राष्ट्रसंघको महासभाको अभ्यासमा भाग लिन भियतनाम प्रस्थान

विराटनगरको एभरेष्ट स्कुलको टोली संयुक्त राष्ट्रसंघको महासभाको अभ्यासमा भाग लिन भियतनाम प्रस्थान
विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलका १२ जना विद्यार्थीसहितको १३ सदस्यीय टोली भियतनामका लागि प्रस्थान गरेको छ । असोज १२ देखि कात्तिक १ (१२ –१८ अक्टुबर) गतेसम्म भियतनामको होचिमिनमा हुने कार्यक्रमका लागि एभरेष्ट कलेजका सहप्राचार्य टी एन भण्डारीको नेतृत्वमा विद्यार्थीहरुको समूह प्रस्थान गरेको एभरेष्ट स्कुलले जानकारी दिएको छ । स्कुलका अनुसार भियतनामको हु टेक विश्वविद्यालयमा ह...

बिपी राजमार्गमा पूर्ण रूपमा यातायात सञ्चालन

बिपी राजमार्गमा पूर्ण रूपमा यातायात सञ्चालन
काभ्रेपलाञ्चोक । गत साताको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक बनाउने कार्यलाई तीव्रता दिइएसँगै १९ स्थानमा ‘डाइभर्सन’ बनाएर अवरुद्ध राजमार्ग आजदेखि खुलाइएको छ । शुक्रबार साँझ क्षतिग्रस्त सम्पूर्ण खण्डमा ‘ट्रयाक’ खुलाएपछि परीक्षण गरी आज बिहानदेखि राजमार्ग पूर्ण रूपमा खुलाइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । आज बिहानैदेखि सवारीसाधन सञ्चालनमा ल्याउने गरी रातको सम...

असोज २५ गते शनिबार, यस्तो छ तपाईको राशिफल

असोज २५ गते शनिबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पैत्रिक सम्पत्तिमा विवाद आउन सक्नेछ र दाजुभाइबीच भागबन्डाको समय छ । व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ । सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ । बिना कारण आफन्तबाट टाढिनुपर्नेछ । माता पिता सम्बन्धी चिन्ता बढ्नेछ । विश्वासपात्रले धोका दिने सम्भावना छ । वैदेशिक रोजगारीमा केही समस्या आउन सक्छ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) एक्लोपनाको अनुभ...

नेपालद्वारा शान्ति सम्झौताको स्वागत

नेपालद्वारा शान्ति सम्झौताको स्वागत
काठमाडौँ, असोज २५ गते । नेपाल सरकारले इजरायल र हमासबिच भएको शान्ति सम्झौताको स्वागत गरेको छ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्पको ‘मध्य पूर्व शान्ति योजना’ को प्रस्ताव अनुसार शान्ति सम्झौताको पहिलो चरण कार्यान्वयन गर्न इजरायल र हमासबिच भएको सम्झौताको नेपाल सरकारले स्वागत गरेको हो । सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ, “हामी सम्बन्धित सबै प...

जेनजी आन्दोलनमा गोली चलाउने आदेश दिइएको छैन : पूर्वगृहमन्त्री लेखक

जेनजी आन्दोलनमा गोली चलाउने आदेश दिइएको छैन : पूर्वगृहमन्त्री लेखक
काठमाडौं, असोज २४ गते । पूर्व गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखकले जेनजी आन्दोलनका बेला प्रहरीलाई गोली चलाउने आदेश तत्कालीन प्रधानमन्त्री र आफूले नदिएको प्रष्ट पार्नुभएको छ । सञ्चारकर्मीसँग आज संक्षिप्त कुरा गर्नुहुँदै पूर्वगृहमन्त्री लेखकले सो कुरा बताउनुभएको हो । ‘जेनजी आन्दोलनको मागहरु जायज थिए, शान्तिपूर्ण आन्दोलन गर्ने भनेका थिए, तर आन्दोलनमा घुसपैठ भयो भन्ने जेनजी नेतृत्वले ...

फिक्कल–नयाँबजार सडक सञ्चालन

फिक्कल–नयाँबजार सडक सञ्चालन
प्रेम अधिकारी पशुपतिनगर (इलाम), असोज २४ गते । असोज १८ गते रातिको बाढीपहिरोले अवरुद्ध भएको इलामको फिक्कल–नयाँबजार सडक सञ्चालनमा आएको छ । मयूखोलाको पानी फिजाएसँगै खोलामाथिको भागमा नयाँ ट्रयाक खोल्ने काम सम्पन्न भएपछि उक्त सडकमा आज दिउँसोबाट यातायत सञ्चालनमा आएको हो । उक्त सडक अवरुद्ध भएपछि सूर्योदय नगरपालिका र माईजोगमाई गाउँपालिका बिच सडक सम्पर्क टुटेको थियो । बाढीले मयूखोलाको कल्भर्ट बग...

जेनजी आन्दोलनमा घाइते भएका एघार जना ट्रमा सेन्टरमा तिसको उपचार हुँदै

जेनजी आन्दोलनमा घाइते भएका एघार जना ट्रमा सेन्टरमा  तिसको उपचार हुँदै
काठमाडौँ, असोज २३ गते । जेनजी आन्दोलनका क्रममा घाइते भएकाको उपचार विभिन्न अस्पतालमा जारी छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग जेनजी आन्दोलनका क्रममा देशभर दुई हजार ३९६ जना घाइते भएको तथ्याङ्क छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सबैभन्दा धेरै ११ जना घाइतेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको जानकारी दिनुभयो । डा. बुढाथोकीका अनुसार त्रिवि शिक्षण अस्पतालमा पाँच जना, काठमाडौँ मे...