काठमाडौं क्षेत्र नं. ५ मा आधारभूत समस्या समाधान गर्ने प्रतिबद्धता : नीशा अधिकारी
काठमाडौं, २०८२ माघ १२,
—प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नं. ५ की उम्मेदवार नीशा अधिकारीले उक्त क्षेत्रमा जनतासँग प्रत्यक्ष भेटघाट गर्दै स्थानीय समस्याबारे आवाज उठाएकी छन्।
बुढानिलकण्ठ क्षेत्रमा आयोजित भेटघाट तथा संवाद कार्यक्रममा अधिकारीले “महिलाको सार्वजनिक सुरक्षा, दिगो रोजगारी, सडक सुरक्षा, लगायतका आधारभूत समस्याहरू” धेरै भएको उल्लेख गर्दै ती समस्या नीति...









