धमाधम स्थगित हुँदै खेलकुदका प्रतियोगिता
काठमाडौँ, भदौ ३० गते । जेन–जी आन्दोलन र त्यसपछिको असामान्य अवस्थाका कारण नेपालमा आयोजना भइरहेका र आयोजनाको चरणमा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता धमाधम स्थगित गरिएको छ ।
सामेबार (आज) र मङ्गलबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सञ्चालन हुन लागेको नेपाल–बङ्गलादेशबिचको अन्तर्राष्ट्रिय रग्बी सिरिज स्थगित गरिएको छ ।
सिरिज नेपाल रग्वी सङ्घले देशको स्थिति सामान्य भएपछि सिरिज...









