पत्रकार थर्काउनेलाई नागरिक समाजले कारवाही गर्ने चेतावनी
सञ्जय मिश्रा
रौतहट १८ साउन। समाचारको बिषय लिएर पत्रकार लाई थर्काउने रौतहटको पश्चिमीभेग फतुवा बिजयपुर नगरपालिकाको कार्यवाहक मेयर अम्बेया खातुनका श्रीमान महमद सेराजले नागरिक समाजले कारवाही गर्ने चेतावनी दिएका छन्।
मेयरका श्रीमान सेराजले गरेको भ्रष्टाचार बारे समाचार लेखेपछी मेयर दम्पतीले शुक्रवार राती पत्रकारको मूल्य टोक्दै थर्काएका थिए।
आफू बिरुद्द समाचार लेखेको भन्दै शुक्रवार राती ...









