८१ वर्षको उमेरमा उदयपुरकी कालमायाको हातमा नागरिकता
उदयपुर – उदयपुरको चौदण्डी गढी नगरपालिका–१ की ८१ वर्षीया कालमाया राईलाईले नागरिकता प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
हिजो राईलाई नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ । चौदण्डी गढी नगरपालिका–१ का वडाध्यक्ष लुङगराज राईको रोहबरमा वृद्धा राईले नागरिकताप्राप्त गर्नु भएको हो ।
खोटाङको जन्तेढुङ्गा गाउँपालिका जन्मघर भएको वृद्धा राईको चौदण्डी गढी–१ मा विवाह भएर आएपछि पनि नाग...









