बजेटमाथिको सामान्य छलफल जारी
विराटनगर। कोशी प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट माथिको सामान्य छलफल जारी छ।
आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेपले राजस्व र व्ययको वार्षिक अनुमान माथि सामान्य छलफल प्रारम्भ गरियोस भनी सदनमा प्रस्ताव गर्नु भएपछि छलफल जारी भएको हो।
छलफलमा प्रदेशसभा सदस्य प्रेमराज थाम्साङले बजेटको स्रोतको सुनिश्चितता गर्ने जिम्मेवारी सरकारको हो भन्दै शिक्षा र स्वास्थ्यमा ल...









