नरेश र उनका दाजु प्रकाश रेग्मीको सहकार्यमा तयार ‘तिम्रै हुँ म’को चर्चा
काठमाडौं । दाङका नरेश रेग्मी नयाँ भन्दा नयाँ सृजनामा रमाउन रुचाउने प्रवासी नेपाली युवा हुन् । हरेक वर्ष केही न केही नयाँ सृजना बजारमा ल्याउँदै आएका नरशेले हालै प्रियंकासँग छमछम नाचेर दर्शकको मन जिते । ह्याण्डसम नरेशसँग प्रियंका भिडियोमा गज्जबले खुलेकी छिन्। माया प्रेम र रोमान्सले भरिएको तिम्रै हुँ म बोलको भिडियोलाई दर्शकले अत्यधिक रुचाउँदै भिडियो रिलिज गरेको २ सातामा नै १० बढीले माया दर्शाएका छ...









