भोटेकोशी बाढी अपडेट: नेपालसहित ३२ देशका ६६७ पर्यटक अझै बेपत्ता
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि ३२ देशका ६६७ पर्यटक तथा नेपाली नागरिक अझै सम्पर्कविहीन रहेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।
नेपाल पर्यटन बोर्डको बिहीबार साँझसम्मको अपडेट अनुसार बाढीमा सबैभन्दा धेरै भारतका १७८ जना सम्पर्कविहीन छन् भने नेपालका १२७ जना पर्यटक सम्पर्कविहीन रहेका छन् ।
देशअनुसार सम्पर्कविहीन हुने पर्यटकमा भारतका १७८ जना, नेपालका १२७ जना, अमेरिकाका ६५ जना, म...









