काठमाडौं । सरकारले सडक बालबालिकामुक्त मुलुकको घोषणा गर्ने घोषणा गरेको छ ।
शुक्रबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजकेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
उनले ‘नेपाललाई सडक बालबालिकामुक्त मुलुकको घोषणा गर्ने,’ बताए । यसअघि सरकारको नीति तथा कार्यक्रममा पनि यो विषय समेटिएको छ ।







