काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र सन्डरल्यान्डको खेल बराबरी भएको छ । गएराति भएको खेलमा आर्सनल र सन्डरल्यान्डले २–२ गोलको बराबरी खेलेका हुन् । यस्तै म्याचेस्टर युनाइटड र टोटनहमले पनि २–२ गोलको बराबरी खेले ।

अन्य खेलहरुमा चेल्सीले उल्भ्सलाई ३–०, एभर्टनले फुलहमलाई २–० र वेस्ट हमले बर्नलीलाई ३–२ गोलले पराजित गरेको छ । प्रिमियर लिगमा आज पाँच वटा खेल हुँदैछन् ।

तपाईको प्रतिक्रिया