उर्लाबारी ।मोरङको उर्लाबारी नगरपालिका–३ मङ्गलबारेकी १४ वर्षीया आयुषा धिमाल बेपत्ता भएकी छन्। उनी केही दिनअघि मामाघर कानेपोखरी रमाइलो गएकी थिइन्।
परिवारका अनुसार आयुषा आज घर फर्किने जानकारी पाए पनि साँझसम्म घर नआएपछि परिवार र अभिभावकहरू निकै चिन्तित भएका छन्।

तपाईको प्रतिक्रिया