‘सुदूर कर्णाली सिङ्गिङ एण्ड डान्सिङ स्टार २०२६’ को उपाधि राजेन्द्र दयाल र हानिश मौनीलाई

‘सुदूर कर्णाली सिङ्गिङ एण्ड डान्सिङ स्टार २०२६’ को उपाधि राजेन्द्र दयाल र हानिश मौनीलाई
धनगढी । सनिश्चर म्युजिक कम्पनी प्रालिको आयोजनामा सम्पन्न ‘सुदूर कर्णाली सिङ्गिङ एण्ड डान्सिङ स्टार २०२६’ को गायनतर्फ राजेन्द्र दयाल र नृत्यतर्फ हानिश मौनी विजेता बनेका छन्। धनगढीस्थित होटल पौवामा आयोजित प्रतियोगिताको ग्राण्ड फिनालेमा विभिन्न चरण पार गर्दै आएका प्रतियोगीले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। प्रतियोगिताको गायनतर्फ धर्मराज तिमिल्सिना प्रथम, महेश्वर थापा मगर द्वितीय, सुन्दरनाथ य...

नेपाली बक्स अफिसमा गत साता कुन फिल्मले कति कमाए ?

नेपाली बक्स अफिसमा गत साता कुन फिल्मले कति कमाए ?
काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको असोज २५ गते आइतबारसम्मको चलचित्र गौथली, पेन्सन पट्टा, बेहुली, झिंगे दाउ-२, आचार्य, बा: एक योद्धा, तिनीहरु इलेफेन्ट इन द फग, चमेलीको पोई र चंगुलको बक्स अफिस रिपोर्ट सार्बजनिक गरेको हो । जसअनुसार साउन १ गतेदेखि प्रदर्शन भएको गौथलीले बक्स अफिसमा अहिलेसम्म २६ करोड २ लाख ७० हजार कमाई गरेको छ...

विशिष्ठ कलाकार भुवन, चैत्यदेवी र वसुन्धराद्वारा ‘साथी राइड’ शुभारम्भ

विशिष्ठ कलाकार भुवन, चैत्यदेवी र वसुन्धराद्वारा ‘साथी राइड’ शुभारम्भ
काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकार भुवन चन्द, चैत्यदेवी सिंह र वसुन्धरा भुसालले संयुक्त रूपमा ‘साथी राइड’को शुभारम्भ गरेका हुन् । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चलचित्रकर्मी,...

लक्ष्मी बर्देवा र प्रभातपल अभिनित हसन राइको गीत ‘दशैं आयो ‘ सार्वजनिक

लक्ष्मी बर्देवा र प्रभातपल अभिनित हसन राइको गीत  ‘दशैं आयो ‘  सार्वजनिक
काठमाडौँ । नेपालीहरुको महान चाड बडादशैँ आइतबारबाट सुरु भैसकेको छ भने बजारमा दशैँको चहलपहल सुरु संगै धेरै स्कुलहरुले दशैको बिदा दिईसकेका छन् यस्तै नेपाली सांगीतिक क्षेत्रलाई पनि दशैँ लागिसकेको छ अहिले दशैँ सम्बन्धी धेरै गीतहरुको रेकर्ड ,म्युजिक भिडियो सुटिङ देखि सार्वजनिक गर्ने क्रम बढेको छ यस्तैमा बरिस्ठ गीतकार डा.कृष्णहरि बरालको शब्द र चर्चित संगीतकार महेश खड्काको संगीत रहेको दशैँ गीत 'दशैं आयो '...

समिप आचार्यको नयाँ गीत ‘फेरि ढाँटेजस्तै भो’ सार्वजनिक

समिप आचार्यको नयाँ गीत ‘फेरि ढाँटेजस्तै भो’ सार्वजनिक
काठमाडौं। नेपाली गीतसंगीतका सर्जक समिप आचार्यको शब्द तथा संगीतमा तयार भएको नयाँ गीत ‘फेरि ढाँटेजस्तै भो’ सार्वजनिक भएको छ। दशैं–तिहारलाई लक्षित गर्दै सार्वजनिक गरिएको यस गीतले नेपाली सांगीतिक क्षेत्रमा चाडपर्वको रौनक थप्ने अपेक्षा गरिएको छ। ‘फेरि ढाँटेजस्तै भो’ शीर्षकको गीत नेपाली मौलिक सांगीतिक स्वाद र चाडपर्वको माहोललाई समेट्ने उद्देश्यसहित प्रस्तुत गरिएको हो। गीतको शीर्षकले प्रेम, सम्बन्ध तथ...

प्रेम छुट्दाको पीडा बोकेको ‘निष्ठुरी’ सार्वजनिक

प्रेम छुट्दाको पीडा बोकेको ‘निष्ठुरी’ सार्वजनिक
काठमाडौं । संगीतकार तथा गायक सूर्य राईको संगीतमा तयार भएको नयाँ गीत ‘निष्ठुरी’ सार्वजनिक भएको छ। लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा गीत सार्वजनिक भएको हो। गीतले प्रेम, विछोड र प्रियजनको सम्झनामा छटपटाइरहेको मनको भावलाई प्रस्तुत गरेको छ। प्रेममा आफूले भोगेको पीडा र बिछोडपछिको एक्लोपनलाई गीतका शब्दमार्फत अभिव्यक्त गरिएको छ। प्रेममा परेको व्यक्तिको सम्झना र विरहको भावलाई गीतले व्यक्त गर्छ। गीत...

चलचित्र १२ गाउँ- २ को प्रेमिल गीत लालीगुराँस सार्बजनिक

चलचित्र १२ गाउँ- २ को प्रेमिल गीत लालीगुराँस सार्बजनिक
काठमाडौं । वर्षकै प्रतिक्षित मध्येको एक चलचित्र ‘१२ गाउँ २’ को गीत ‘लालीगुराँस’ सार्वजनिक भएको छ । सार्वजनिक गरिएको गीतमा शिव परियार र सारोही कुमारको स्वर छ । गीतमा शब्द र संगीत युग भुसालको रहेको छ । प्रेमिल गीतले प्रकृतिलाई बिम्व बनाए एकअर्काप्रतिको समपर्ण प्रस्तुत गरेको छ । युवक र युवतीले एक अर्कालाई चाहेपछिको समपर्ण गीतमा समेटिएको छ । प्रेमको बन्धनमा परेपछिको मायालु जोडीले गर्ने अनुभव र क...

बक्स अफिसमा प्रभाव जमाउदै पेन्सन पट्टा, कुन फिल्मले कति कमाए ?

बक्स अफिसमा प्रभाव जमाउदै पेन्सन पट्टा, कुन फिल्मले कति कमाए ?
काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको असोज ११ गते आइतबारसम्मको चलचित्र गौथली, पेन्सन पट्टा, बेहुली, झिंगे दाउ-२, पार्वती र तिनीहरु इलेफेन्ट इन द फग, कार्की साइलाको बक्स अफिस रिपोर्ट सार्बजनिक गरेको हो । जसअनुसार साउन १ गतेदेखि प्रदर्शन भएको गौथलीले बक्स अफिसमा अहिलेसम्म २५ करोड ९५ लाख ८४ हजार कमाई गरेको छ । त्यस्तै यस फिल्म...

रोनन सुब्बा र समिक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक

रोनन सुब्बा र समिक्षा अधिकारीको  ‘कहिले होला’ सार्वजनिक
काठमाडौं । गायक रोनन सुब्बा र गायिका समिक्षा अधिकारीको स्वरमा रोमान्टिक युगल गीत 'कहिले होला' म्युजिक भिडियो सार्वजनिक भएको छ। रोनन सुब्बाकै शब्द ,संगीत रहेको गीतलाई देवेश राइले एरेन्ज गरेका हुन् । गीतको भिडियोलाइ रोनन सुब्बाको अफिसियल युट्युव च्यानल (Ronan Subba ) मार्फत सार्वजनिक गरिएको हो। नायक आकाश श्रेष्ठ ,नायिका गरिमा शर्मा र कमल सिंहको अभिनय रहेको प्रेमिल शैलीको भिडियोमा प्रेमभाव प्रस्तुत ...

चलचित्र चंगुलको टाइटल झाक्रि गीत सार्वजनिक

चलचित्र चंगुलको टाइटल झाक्रि गीत सार्वजनिक
विराटनगर/ चलचित्र चंगुलको टाइटल झाक्रि गीत सार्वजनिक गरिएको छ । झाक्रि ढ्याङ्ग्रो सहितको र्‍याप गीत एक उत्कृष्ट बनेको छ । हाम्रो यो सुन्दर देशलाइ मानिसहरु सतिले सरापेको देश भन्छन् तर यो देशलाइ सतिले सरापेको नभइ भ्रष्ट शाशकको आँखा चाहि लागेको हो , त्यहि भ्रष्टहरुको नजरलाइ झाक्रि बनेर मन्छाइरहेको दृष्य यस गीतमा देखाउन खोजिएको छ । बिक्रम कार्किको संगीत तथा ओ नेगेटीभ राजु एरी र सन्देश पौडेलको आवाज ...