केभिन पिनाको ऐतिहासिक गोलसँगै उरुग्वेसँग केब भर्डेको बराबरी

केभिन पिनाको ऐतिहासिक गोलसँगै उरुग्वेसँग केब भर्डेको बराबरी
फिफा विश्वकप अन्तर्गत समूह एचको खेलमा केब भर्डेले दुई पटकको विश्व च्याम्पियन उरुग्वेसँग २–२ को बराबरी खेलेको छ । केभिन पिनाले फ्रिकिकमार्फत गरेको गोलबाट केब भर्डेले विश्वकप इतिहासमै आफ्नो पहिलो गोल दर्ता गरेको छ । खेलको २१ औँ मिनेटमा पिनाको लामो दूरीको फ्रिकिक सीधा पर्खालबीचबाट छिर्दै जालीमा पुगेपछि केब भर्डेले आश्चर्यजनक अग्रता लिएको थियो । तर अग्रता लामो समय टिक्न सकेन । उरुग्वेले दबाब बढाउँद...

आजवाट रास्वपाको बन्द सत्र सुरू

आजवाट रास्वपाको बन्द सत्र सुरू
चितवन, ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेसनको बन्द सत्र आजवाट सुरू हुदैँछ ।   आज महाधिवेसनको पहिलो दिनको बन्द सत्रमा पाँचवटा प्रतिवेदन प्रस्तुत गरिदैँ छ । जसअनुसार सभापति रवि लामिछानेले राजनीतिक प्रतिबेदन, महामन्त्रीद्दय कबिन्द्र बुर्लाकोटी र भुपदेश शाहले सांगठानिक प्रतिबेदन, लेखा प्रतिवेदन कोषाध्यक्ष लिमा अधिकारीले प्रस्तुत गर्नेछिन ।   साथै, निर्वाचन आयोगको प्रतिवेदन...

कर्णाली बजेट: दलित, महिला र राउटेको सशक्तीकरणमा जोड

कर्णाली बजेट: दलित, महिला र राउटेको सशक्तीकरणमा जोड
कर्णाली । कर्णाली प्रदेश सरकारले समावेशी, न्यायपूर्ण र समतामूलक समाज निर्माणका लागि समाज कल्याण र सामाजिक विकासमा आधारित बजेटमा बजेटमा जोड दिएको छ । प्रदेश सरकारले आगामी आव २०८३र८४ को बजेटमा दलित, अल्पसङ्ख्यक, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, विपन्न समुदायको सशक्तीकरणमा विशेष जोड दिएको हो । सामाजिक सुरक्षा र संरक्षणका कार्यक्रमलाई प्रभावकारी बनाउँदै लैङ्गिक समानता,...

आठराई त्रिवेणीले बढायो बजेट सिलिङ, मैवाखोलामा सबै वडालाई समान

आठराई त्रिवेणीले बढायो बजेट सिलिङ, मैवाखोलामा सबै वडालाई समान
ताप्लेजुङ, असार ५ गते । ताप्लेजुङका दुई स्थानीय तहले आगामी आर्थिक वर्षका लागि वडागत बजेट सिलिङ निर्धारण गरेका छन् । आठराई त्रिवेणी गाउँपालिकाले अघिल्लो वर्षको तुलनामा बजेट सिलिङ बढाएको छ भने मैवाखोला गाउँपालिकाले सबै वडालाई समान बजेट उपलब्ध गराउने नीति कायम राखेको छ । आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमू (दीपेन) का अनुसार कार्यपालिका बैठकले वडा नं. २ फुलवारी र वडा नं. ३ हाङपाङलाई ...

झुक्किएर सरकार चलाउने बल म कहाँ आए भने बालेनकै खुट्टामा पास गर्छु: रवि लामिछाने

झुक्किएर सरकार चलाउने बल म कहाँ आए भने बालेनकै खुट्टामा पास गर्छु: रवि लामिछाने
काठमाडौं। राट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सरकार चलाउने जिम्मा बालेनकै भएको बताएका छन्। प्रथम महाधिवेशन उद्घाटन समारोहमा बोल्दै सभापति लामिछानेले सरकार चलाउनेबारे बालेन शाहसँग भएको सहमतिमा कुनै समस्या आउन नदिने भन्दै भने झुक्किएर त्यो बल म कहाँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो हो। ‘सरकार सञ्चालन गर्न चुनाव अगाडि नै पार्टीका बरिष्ठ नेता बालेन शाहको ख...

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ रकम रकम ठगी गरेको अभियोगमा सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्घाखाँचीका–२८ वर्षीय सन्तोष अधिकारी, दाङका–२९ वर्षीय हेमन्त केसी, सुनसरी घर भएका ४२ वर्षीय सुकदेव राई, सोही नगरपालिका–३ बस्ने सुनसरिका ३४ वर्षीय मनिष पोदार, रूपन्देहीका–४७ वर्षीय रामरतन मिश्र, कास्कीका ३९ वर्षीय अम...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न
सोलुखुम्बु, असार ७ — १२औँ अन्तर्राष्ट्रिय योग दिवस २०८३ को अवसरमा सोलुखुम्बुको सल्लेरीस्थित जन जागृति माध्यमिक विद्यालयमा आयोजित वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा कक्षा १२ की निशा बस्नेत प्रथम, कक्षा १२ की पूजा मगर द्वितीय, कक्षा १० की लामुक्मा राई तृतीय तथा कक्षा १० की तारा पराजुली सान्त्वना स्थान हासिल गर्न सफल भएका छन्। विजेता विद्यार्थीहरूलाई शिल्ड, मेडल तथा प्रमाणप...

सुन्दरहरैँचा नगरपालिकाद्वारा १ अर्ब ४२ करोड बजेट प्रस्तुत

सुन्दरहरैँचा नगरपालिकाद्वारा  १ अर्ब ४२ करोड बजेट प्रस्तुत
सुन्दरहरैँचा / सुन्दरहरैँचा नगरपालिकाको १८औँ नगरसभामा आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ। नगरप्रमुख केदारप्रसाद गुरागाईंले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेका थिए भने उपप्रमुख अकली चौधरीले बजेट प्रस्तुत गरेकी थिइन्। प्रस्तुत बजेटअनुसार चालु खर्चतर्फ ९४ करोड २४ लाख रुपैयाँ, पुँजीगत खर्चतर्फ ४५ करोड २६ लाख रुपैयाँ तथा वित्तीय व्यवस्थाप...

रास्वपालाई आएको भोट ‘राजावादीहरु’को पनि हो, त्यसैले जिम्मेवारी विशिष्ट छ : अध्यक्ष लिङ्देन

रास्वपालाई आएको भोट ‘राजावादीहरु’को पनि हो, त्यसैले जिम्मेवारी विशिष्ट छ : अध्यक्ष लिङ्देन
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपाले प्राप्त गरेको मतमा राजाको माग गर्नेहरुको पनि मत भएको बताएका छन्।आइतबार चितवनमा आयोजित रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले राजा चाहिन्छ भन्ने पार्टी राप्रपालाई भोट नदिएर बालेन शाहले राजा ल्याउँछन भनेर भोट दिएका मानिसहरू पनि रहेको धारणा राखे। उनले भने, ‘तपाईंहरूको भोटमा नेपालमा राजा...

धनगढी उपमहानगरपालिकाको बजेट २ अर्ब ६४ करोड

धनगढी उपमहानगरपालिकाको बजेट २ अर्ब ६४ करोड
धनगढी, असार ७ गते । धनगढी उपमहानगरपालिकाले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्ष २०८३–८४ का लागि बढाएर बजेट ल्याएको छ । धनगढीको १५ औं नगर अधिवेशनमा उपप्रमुख कन्दकला रानाले आज दुई अर्ब ६४ करोड ६४ लाख रुपियाँको बजेट प्रस्तुत गर्नुभयो । चालु आर्थिक वर्षका लागि धनगढी उपमहानगरपालिकाले दुई अर्ब ५६ करोडको बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षका लागि धनगढीले चालुतर्फ एक अर्ब ४३ करोड ६३ लाख ...