विदेश पठाउने भन्दै ठग्ने दुई पक्राउ
काठमाडौं : अल्बानिया, अजरबैजान, मेसोडोनिया सर्वियालगायतका देशमा वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको उजुरीमा प्रहरीले दुई जना पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले वैदेशिक रोजगारीका लागि अल्बानिया, अजरबैजान, मेसोडोनिया सर्बियालगायतका विभिन्न देशहरूमा पठाइदिने भनी १ करोड २५ लाख ७८ हजार ८ सय ठगी गरेको उजुरीका आधारमा चितवन कालिका घर भई हाल ललितपुर बस्दै आएका श्याम...









