विपिन जोशीको शव हस्तान्तरण

विपिन जोशीको शव हस्तान्तरण
राधा चालिसे/अविनाश चौधरी काठमाडौँ, असोज २८ गते । हमासको कब्जामा रहनुभएका नेपाली विद्यार्थी विपिन जोशीको शव सोमबार इजरायललाई हस्तान्तरण गरिएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले हमासलाई उद्धृत गर्दै सार्वजनिक गरेको समाचार अनुसार इजरायललाई हस्तान्तरण गरिएका चार जनाको शवमध्ये विपिन जोशीको नाम पनि समावेश भएको छ । हमासले बन्धक बनाएका २० जना जीवित इजरायलीलाई मुक्त गर्दै सोमबार अन्तर्राष्ट...

आजको राशिफल ~ वि.सं २०८२ आश्विन २८ गते मंगलबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं २०८२ आश्विन २८  गते मंगलबार  : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परोपकारका क्षेत्रमा मन आकर्षित हुनेछ । मिष्ठान्न भोजनको अवसर आउँछ भने मित्रजनसँग भेटघाट पनि हुनेछ । व्यापारबाट राम्रो आम्दानी हुन सक्छ । नसोचेको काम बन्नेछ र प्रियसाथीसँग पनि भेटघाट हुनेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) भौतिक साधनको क्षतिले अनावश्यक धन नाश हुन सक्छ । सवारी साधन चलाउँदा विचारपूर्वक मात्र चलाउनुहोस् । खानामा सचेत रहनु पर्ने दिन हो ...

आजको राशिफल ~ वि.सं २०८२ आश्विन २६ गते आइतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं २०८२ आश्विन २६ गते आइतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – मनमा उत्साह र साहसी प्रवृत्ति देखा पर्नेछ । यात्राबाट लाभ मिल्नेछ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । सार्वजनिक क्षेत्र, सेवामूलक काम, ढुवानी र निर्माण सामाग्रीका कारोबारीले राम्रो गर्नसक्ने दिन हो, तर सामाजिक काम वा सँगीसाथीका कारण केही बाधा हुनसक्छ । दाम्पत्य जीवनमा नयाँ आयाम थपिने छ, पुराना साथीभाइ र सहयोगीहरूसँग अप्रत्यासित भेटघाट हुनसक्छ ...

जेनजीको दबाबपछि राजविराज बसपार्क सञ्चालन

जेनजीको दबाबपछि राजविराज बसपार्क सञ्चालन
विनय कर्ण सप्तरी, असोज २५ गते। चार पटक शिलान्यास र निर्माण काम सकिएर उद्घाटन भएको तीन महिनापछि राजविराज बस पार्क शनिबारदेखि सञ्चालनमा आएको छ। लामो समयको प्रतिक्षापछि राजविराज नगरपालिका वडा नम्बर २ राजदेवीचौक स्थित नवनिर्मित बसपार्क जेनजी युवाको दबाबपछि सञ्चालमा आएको हो। बसपार्क सञ्चालनमा आएसँगै राजविराज नगरक्षेत्र भित्र जथाभावी सडकमै सार्वजनिक सवारी साधन पार्किङ्ग गर्ने र त्यहींबाट आवत ज...

सुनसरीमा गोली हानी एक व्यक्तिको हत्या

सुनसरीमा गोली हानी एक व्यक्तिको हत्या
रुमा रिजाल, सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–२ शिबनगरमा एक व्यक्तिको गोली हानी हत्या भएको छ । रामधुनी नगरपालिका–२ स्थित कर्मन्या टोलको भित्री सडकमा आज साँझ ५ः०० बजे स्थानीय अन्दाजी ४७ वर्षका दिनेश चौधरीको गोली हानी हत्या भएको स्थानीयले बताएका छन् । मृतक चौधरी सफारी चालक रहेको र उनलाई मोटरसाइकलमा सवार युवाहरूको समूहले गोली प्रहार गरेर भागेको स्थानीयले बताएका छन् । गोली लागेर घाइते उनको क...

आजको राशिफल ~ वि.सं २०८२ आश्विन २६ गते आइतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं २०८२ आश्विन २६ गते आइतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – मनमा उत्साह र साहसी प्रवृत्ति देखा पर्नेछ । यात्राबाट लाभ मिल्नेछ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । सार्वजनिक क्षेत्र, सेवामूलक काम, ढुवानी र निर्माण सामाग्रीका कारोबारीले राम्रो गर्नसक्ने दिन हो, तर सामाजिक काम वा सँगीसाथीका कारण केही बाधा हुनसक्छ । दाम्पत्य जीवनमा नयाँ आयाम थपिने छ, पुराना साथीभाइ र सहयोगीहरूसँग अप्रत्यासित भेटघाट हुनसक्छ ...

क्षयरोग नियन्त्रणका लागि सरोकारवालाको सक्रिय सहयोग अपरिहार्य छ : कोशी स्वास्थ्यमन्त्री

क्षयरोग नियन्त्रणका लागि सरोकारवालाको सक्रिय सहयोग अपरिहार्य छ : कोशी स्वास्थ्यमन्त्री
काठमाडौं । कोशी प्रदेशका स्वास्थ्य मन्त्री भुपेन्द्र राईले क्षयरोग नियन्त्रणका लागि सरकारको लक्ष्य हासिल गर्न सरोकारवालाको सक्रिय सहयोग अपरिहार्य रहेको बताएका छन् । नेपाल क्षयरोग निवारण संस्था मोरङ शाखाको ५५औं जिल्ला सभाको विराटनगरमा उद्घाटन गर्दै मन्त्री राईले क्षयरोगका कारण प्रत्येक वर्ष बिरामी र मृतकको संख्या उच्च रहेकाले सबै पक्ष यसतर्फ संवेदनशील हुनुपर्नेमा जोड दिए । उनले सरकारले सन् ...

मनास्लु हिमाल आरोहीबाट १५ करोड ७६ लाख ४० हजार राजश्व सङ्कलन

मनास्लु हिमाल आरोहीबाट १५ करोड ७६ लाख ४० हजार राजश्व सङ्कलन
गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर १ सामागाउँमा रहेको ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि यस वर्ष ३७४ जनाले अनुमति पाएका छन् । हिमाल आरोहणका लागि ९५ जना महिला र २७९ जना पुरुषले अनुमति पाएका छन् । जसबाट सरकारले १५ करोड ७६ लाख ४० हजार १९५ रुपैयाँ राजश्व सङ्कलन गरेको छ । पर्यटकहरू मनास्लु क्षेत्रमा आउन थालेसँगै यस क्षेत्रको पर्यटन व्यवसायमा व्यापार बढेको सिर्दीवासबाट...

जेनजी प्रतिनिधिको आह्वान : चुनावमा भाग लिऔँ

जेनजी प्रतिनिधिको आह्वान : चुनावमा भाग लिऔँ
काठमाडौँ । जेनजी आन्दोलनका प्रतिनिधिहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन राजनीतिक दल लगायत सबै तह र तप्कालाई आह्वान गर्नुभएको छ । राष्ट्रपति भवन शितलनिवासमा प्रधानमन्त्री सुशीला कार्की र मन्त्रिपरिषद्का सदस्यहरूसँग छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँहरूले निर्वाचनमा सबै दललाई भाग लिन आग्रह गर्नुभएको हो । संसदीय अभ्यासमा रहेका पुराना दलहरू निर्वाचनमा भाग न...

आपसी समन्वयका कारण विपद्मा पनि यसरी सम्भव भयो दूरसञ्चार सेवा

आपसी समन्वयका कारण विपद्मा पनि यसरी सम्भव भयो दूरसञ्चार सेवा
काठमाडौं- निरन्तरको भारी वर्षा र त्यसपछिको बाढीपहिरोका कारण असोज तेस्रो साता जनजीवन प्रभावित भयो। खासगरी मुलुकका मध्यभागदेखि पूर्वोत्तर क्षेत्र वर्षाबाट बढी प्रभावित भए। बाढीपहिरोका कारण हालसम्म ५३ जनाको मृत्यु भएको छ भने सात जना बेपत्ता छन्। अलपत्र यात्रु गन्तव्यमा अझै पुगिसकेका छैनन् भने सबै सडकमा पूर्णरुपमा यातायात सञ्चालन गर्न अझै केही दिन लाग्ने सरकारले बताइसकेको छ। विषम परिस्थितिमा पनि...