कोशी टप्पु वन्यजन्तु आरक्षमा नयाँ हात्तीको जन्म : ‘भूपेन्द्र गज’ नामकरण

कोशी टप्पु वन्यजन्तु आरक्षमा नयाँ हात्तीको जन्म : ‘भूपेन्द्र गज’ नामकरण
सुनसरी – कोशी टप्पु वन्यजन्तु आरक्षमा गस्ती गर्न पालन–पोषणमा राखिएकी शोभा कली नामक हात्तीले ११ दिनअघि जन्म दिएको बच्चाको आज विधिवत् रूपमा नामकरण गरिएको छ। पूजाआजा तथा परम्परागत विधि पूरा गरी नवजात हात्तीको नाम ‘भूपेन्द्र गज’ राखिएको आरक्षका प्रमुख तथा वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो। नामकरण समारोहमा आरक्ष तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका कोसी प्रदेश प्रमुख वीरे...

आजको राशिफल ~वि.सं. २०८२ मंसिर ११ गते बिहिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८२ मंसिर ११ गते बिहिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कामको प्रस्ताव आएपनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ । स्वादिष्ट भोजनमा मन रमाउनेछ । दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले मान सम्मान दिलाउन सक्छ । भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वत: हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आज तपाइले सोचेको काम सफलता प...

सोलु हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सोलु हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडाैं । सोलु हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर ७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (मंसिर १० गते)अन्तिम दिन रहेको हो । कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये सर्वसा...

लागुऔषध खरिद बिक्री गर्ने पाँचजना पक्राउ

लागुऔषध खरिद बिक्री गर्ने पाँचजना पक्राउ
फिदिम,मङ्सिर १० गते । पाँचथर प्रहरीले प्रतिबन्धित लागुऔषधसहित पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फिदिम २ का २७ वर्षीय धनराज तुम्बापोलगायत रहेको प्रहरी नायब उपरीक्षक अनिष कुमार कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार तुम्बापोले लागुऔषध कारोबार गर्ने गरेको गोप्य सूचनाका आधारमा खटेको प्रहरी टोलीले उनीसहित खरिद गर्न आएका चार जनालाई एकैसाथ पक्राउ गरेको हो । तुम्बापोका साथबाट १० ग्राम ५२ मि...

शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी छलफल सम्पन्न

शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी छलफल सम्पन्न
धनकुटा । नेपाल बीमा प्राधिकरण कोशी प्रदेशको आयोजनमा धनकुटाको शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।स्थानीय तहमा बीमाको बारेमा पहुँच, दाबी प्रक्रिया, अनुदानका व्यवस्था तथा वर्तमान चुनौतीहरू लगायतको बिषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । अन्तरक्रिया तथा छलफल कार्यक्रम मा नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका सहायक निर्देशक सचिन...

मंसिर १० गते बुधबार, यस्तो छ तपाईको राशिफल

मंसिर १० गते बुधबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यवसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । अवसर आएपनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला । समय मध्यम नै रहेको छ ।एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आज आयआर्जन राम्रै हुनेछ । अतिथिका रूपमा सम्मा...

भारतीय नम्बरको सवारी साधनबाट २० किलो गाँजा बरामद

भारतीय नम्बरको सवारी साधनबाट २० किलो गाँजा बरामद
सुनसरी, मंसिर ०९ गते । सुनसरीको हरिनगर गाउँपालिका-६ स्थितबाट २० किलो गाँजा सहित WB 02AL0175 नम्बरको कार प्रहरीले नियन्त्रणमा लिएको छ । मंसिर ०९ गते कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह (PIT) र सुनसरीको प्रहरी चौकी घुस्कीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा हरिनगर गाउँपालिका-६ स्थित सडक छेउमा बेवारिसे अवस्थामा रहेको कारको डिकीमा कालो प्लास्टिकमा पोका पारी लुकाई छिपाई राखेको...

वरिष्ठ पत्रकार लम्साल सहित दुईजना सम्मानित

वरिष्ठ पत्रकार लम्साल सहित दुईजना सम्मानित
विराटनगर÷ बालागुरु षडानन्द अधिकारीको १ सय ९१ औं जन्मजन्यतीका अवसरमा वरिष्ठ साहित्यकार एवं पत्रकार कृष्णविनोद लम्सालसहित दुईजनालाई सम्मान गरिएको छ । आबाल ब्रम्हाचारी बालागुरु षडानन्द प्रतिष्ठान, विराटनगरले मंगलबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा लम्सालसहित समाजसेवी खेशरबहादर बस्नेतलाई सम्मान गरिएको हो । लम्साललाई राजेन्द्रप्रसाद चापागाईंले स्थापना गरेको १४ हजार १ सय राशिको नगद पुरस्कारसहित सम...

महानगरको रानी अस्पतालबाट चौवीस घण्टे निःशुल्क प्रसूति सेवा सुरु

महानगरको रानी अस्पतालबाट चौवीस घण्टे निःशुल्क प्रसूति सेवा सुरु
विराटनगर÷ विराटनगर महानगरपालिकाले विराटनगर–१५ स्थित रानी अस्पतालबाट चौवीस घण्टे निःशुल्क बर्थिङ सेन्टर (प्रसूति सेवा) सुरु गरेको छ । मातृ तथा शिशुको मृत्युदर घटाउने उद्देश्यले विराटनगर दक्षिणी क्षेत्रमा निःशुल्क प्रसूति सेवा सुरु गरिएको महानगरले जनाएको छ । मंगलबार आयोजित कार्यक्रममा उपमेयर शिल्पा निराला कार्की र निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलको उपस्थितिमा मेयर कोइरालाले प्रसूति...

नसर्ने रोगका कारण आँखाको समस्या बढ्ने नेपालमा गरेको अध्ययनको निष्कर्ष

नसर्ने रोगका कारण आँखाको समस्या बढ्ने नेपालमा गरेको अध्ययनको निष्कर्ष
काठमाण्डाै – नेपालमा गरेको एउटा अध्ययनले नसर्ने रोगका कारण आँखामा हुने समस्याको जोखिम बढेको देखाएको छ । तिलगङ्गा आँखा प्रतिष्ठानले झन्डै पाँच हजार जनालाई समेटेर गरेको काठमाण्डाै केन्द्रित आँखा अध्ययनले नसर्ने रोग भएकामा आँखाको समस्या बढी पाइएको हो । आज सार्वजनिक प्रतिवेदन अनुसार उच्च रक्तचाप भएका सहभागीहरूमध्ये एक प्रतिशतमा ‘हाइपरटेन्सिभ रेटिनोप्याथी’ थियो भने मधुमेह भएकाहरूमध्ये ७ दशमलव ३ प्रत...