स्मृति दिवसमा ट्राफिक सचेतना

स्मृति दिवसमा ट्राफिक सचेतना
गोविन्द शर्मा बाँके, साउन ४ गते । सडक दुर्घटनामा निधन भएको बाँकेको खजुरा गाउँपालिका –४ ‘ई’ गाउँका २५ बर्षिय अर्जुन रोकाक्षेत्रीको प्रथम स्मृति दिवस पारेर ट्राफिक सुरक्षा सम्बन्धी कार्यक्रम गरिएको छ । आइतबार बिहान नेपालगञ्जको सुर्खेतरोडस्थित धम्बोझीनजिक सडकमा ट्राफिक सचेतनासम्बन्धी बोर्ड राखिएको छ । सडक दुर्घटना न्यूनीकरणमा सहयोग होस् भन्ने उद्देश्यले ट्राफिक सचेतनासम्बन्धी बोर्ड राखिएको स्व...

भारी वर्षाको सम्भावना, सुरक्षित स्थानमा बस्न प्रधानमन्त्रीको आग्रह

भारी वर्षाको सम्भावना, सुरक्षित स्थानमा बस्न प्रधानमन्त्रीको आग्रह
काठमाडौँ, साउन ४ गते । देशको विभिन्न भागमा भारी वर्षा हुने पूर्वानुमानसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यक बाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गर्नुभएको छ। मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशको विभिन्न भूभागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। उक्त जानकारीका आधारमा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै जनसाधारणलाई सुरक्षित रहन...

त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा आज जिम्बाब्वे र दक्षिण अफ्रिका खेल्दै

त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा आज जिम्बाब्वे र दक्षिण अफ्रिका खेल्दै
काठमाण्डौ – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाअन्तर्गत आज घरेलु टोली जिम्बाब्वे र दक्षिण अफ्रिका खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुकी पौने ५ बजे जिम्बाब्वेको हरारेमा शुरू हुनेछ । शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले जिम्बाब्वेलाई पाँच विकेटले हराएको थियो । दक्षिण अफ्रिका दुई खेलमा दुई अङ्कसहित तालिकाको दोश्रो स्थानमा छ । लगातार दोस्रो खेल हारेको जिम्बाब्वे तालिकामा अङ्कविहीन छ । न्युजिल्य...

भियतनाममा पर्यटक सवार डुंगा पल्टियो : ८ बालबालिकासहित ३४ को मृत्यु, ८ बेपत्ता

भियतनाममा पर्यटक सवार डुंगा पल्टियो : ८ बालबालिकासहित ३४ को मृत्यु, ८ बेपत्ता
हा लङ बेमा डुंगा दुर्घटनाः ३४ जनाको मृत्यु, ८ अझै बेपत्ता भियतनामको प्रसिद्ध पर्यटकीय स्थल हा लङ बेमा शनिबार दिउँसो आएको आकस्मिक आँधीबेहरीले पर्यटक बोकेको डुंगा पल्टिँदा ३४ जनाको ज्यान गएको छ भने ८ जना अझै बेपत्ता रहेका छन्। ‘वन्डर सी’ नामक डुंगामा ४८ जना यात्रु र ५ जना चालक दलका सदस्यसहित ५३ जना भियतनामी नागरिक सवार थिए। डुंगा युनेस्कोद्वारा सूचीकृत विश्व सम्पदा क्षेत्र हा लङ बेको भ्रमणमा थ...

आन्तरिक पर्यटकको रोजाइमा भकुण्डेको बराहताल

आन्तरिक पर्यटकको रोजाइमा भकुण्डेको बराहताल
गलकोट (बागलुङ), साउन ३ गते। बागलुङ बजारबाट नजिकैको पर्यटकीय गन्तव्य भकुण्डेको बराहताल आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। हरियाली खेतबारीले घेरिएको मनमोहक बराहताल आन्तरिक पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको हो। बागलुङको पर्यटकीय गाउँका रूपमा नाम कमाएको भकुण्डेस्थित बराहतालमा युवायुवती घुम्न तथा भकुण्डेको शिरमा रहेको घरबास ९होमस्टे०मा अर्गानिक परिकारका स्वाद लिन पुग्ने गरेका छन्। बागलुङ ...

पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता

पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता
पर्वत, साउन ४ गते । मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरामा घर पुरिँदा वृद्ध दम्पती बेपत्ता भएका छन् । आज विहान गएको पहिरामा एकतले घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उहाँकी श्रीमती ७६ वर्षीया विष्णुमती बेपत्ता हुनुभएको हो । उहाँकी बुहारी ३२ वर्षीया पवित्रा भने पहिरो खस्नासाथ हम्फालेर बच्न सफल हुनुभएको मोदी –३ का वडा सदस्य सन्तोष विकले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीयले उद्धार...

मोरङको केराबारीमा पितृ उद्धार अश्वमेध महायज्ञ ‘कोटीहोम’ हुने

मोरङको केराबारीमा पितृ उद्धार अश्वमेध महायज्ञ ‘कोटीहोम’ हुने
विराटनगर, ३ साउन मोरङको केराबारी गाउँपालिका–५ स्थित बुढीखोला (वृद्ध खोला)को काखमा ‘पितृ उद्धार अश्वमेध महायज्ञ कोटीहोम’ आयोजना हुने भएको छ । शिव बाबा भक्त समाज नेपाल, धरान–६ पानबारी सुनसरीको आयोजनामा माघ १९ गतेदेखि फागुन १९ गतेसम्म भव्य धार्मिक अनुष्ठानका साथ कोटीहोम आयोजना गरिने आयोजकले जनाएको छ । आयोजक समितिका अध्यक्ष रमेश कुटवालले शनिबार पत्रकार सम्मेलन गर्दै उक्त महायज्ञमार्फत धर्म, संस्...

राष्ट्रसेवक साकोसको ‘मार्सेली उपभोक्ता सचेतना पुरस्कार’ मोहन काजीलाई प्रदान

राष्ट्रसेवक साकोसको ‘मार्सेली उपभोक्ता सचेतना पुरस्कार’ मोहन काजीलाई प्रदान
विराटनगर कृष्णप्रसाद भण्डारीद्धारा स्थापित ‘मार्सेली उपभोक्ता सचेतना पुरस्कार’ झापाका उपभोक्ता अधिकारकर्मी तथा पत्रकार मोहन काजी न्यौपानेलाई प्रदान गरिएको छ । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाको २८ औं स्थापना दिवसको अवसरमा सनिवार मार्सेली उपभोक्ता सचेतना पुरस्कार न्यौपानेलाई प्रदान गरिएको हो । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थामा २ लाख ५१ हजार रुपैयाको अक्षय कोष स्थापना गरेर उपभोक्ताको क्...

पबिन्द्र सुनारको स्वरमा ‘तीज मनाउछौं सहारा सहारा’ सार्वजनिक

पबिन्द्र सुनारको स्वरमा ‘तीज मनाउछौं सहारा सहारा’ सार्वजनिक
काठमाडौं – नेपाली महिलाहरूको महान चाड तीज नजिकिँदै गर्दा तीज विशेष गीतहरूको बहार छाएको छ । यही अवसरमा सार्वजनिक गरिएको नयाँ तीज गीत ‘तीज मनाउछौं सहारा सहारा’ ले दर्शक तथा श्रोताको ध्यान आकर्षित गर्न सफल भएको छ। गीतमा पबिन्द्र सुनार र मुना खड्काको सशक्त स्वर सुन्न सकिन्छ, जसले गीतलाई जीवन्त बनाएको छ । विशाल महार , कृष्ण मल्ल ठकुरीको रचना तथा पबिन्द्र सुनारकै संगीतमा सजिएको यो गीतले तीजको मौलि...

अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा आदर्शकी मुस्कान प्रथम

अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा आदर्शकी मुस्कान प्रथम
विराटनगर÷ विराटनगरस्थित पुष्पलाल स्मारक समितिले आयोजना गरेको अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा आदर्श माविकी मुस्कान पन्त प्रथम भएकी छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवसका अवसरमा आयोजित प्रतियोगितामा पन्त प्रथम भएकी हुन् । ‘नेपालको वाम–प्रजातान्त्रिक आन्दोलनमा पुष्पलालको योगदान’ शीर्षकमा आयोजित प्रतियोगितामा पोखरिया माविकी सिम्रन सफल मैनाली द...