गुल्मी प्रशासनमा पाँच करोडभन्दा बढी राजस्व सङ्कलन

गुल्मी प्रशासनमा पाँच करोडभन्दा बढी राजस्व सङ्कलन
रमेश विश्वकर्मा गुल्मी, साउन २ गते । जिल्ला प्रशासन कार्यालय गुल्मीले एक वर्षमा पाँच करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्ष २०८१–०८२ मा जिल्ला प्रशासन कार्यालयमा विभिन्न शीर्षकबाट पाँच करोड ७८ लाख ७५ हजार ६८२ रुपियाँ ७८ पैसा राजस्व सङ्कलन भएको निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो । निमित्त प्रमुख जिल्ला अधिकारी गैरेका अनुसार प्रशासन कार्यालयले सबैभन्दा ...

भूटानलाई हराउँदै बङ्गलादेश २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपको शीर्ष स्थानमा

भूटानलाई हराउँदै बङ्गलादेश २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपको शीर्ष स्थानमा
काठमाण्डौ – भूटानलाई हराउँदै बङ्गलादेश २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपको शीर्ष स्थानमा उक्लिएको छ । हिजो सम्पन्न खेलमा बङ्गलादेश ३–० ले विजयी भयो । बङ्गलादेशको यो लगातार चौथो जीत हो । जीतसँगै शीर्ष स्थानमा फेरि फर्किएको बङ्गलादेशले १२ अङ्क पुर्‍याएको छ । समान खेलबाट ९अङ्क बटुलेको नेपाल दोस्रो स्थानमा छ । यस्तै बङ्गलादेश राष्ट्रिय फुटबल टोलीले आउँदो सेप्टेम्बरमा नेपालमा दुईवटा फिफा अन्...

ताप्लेजुङमा राहदानी बनाउने घटे

ताप्लेजुङमा राहदानी बनाउने घटे
चन्द्र पन्दाक ताप्लेजुङ, साउन १ गते । ताप्लेजुङमा वैदेशिक रोजगारीमा जान राहदानी बनाउने घटेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष राहदानी (इ–पासपोर्ट) बनाउनेको सङ्ख्या घटेका हुन् । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार गत आर्थिक वर्ष २०८१–८२ मा यहाँबाट तीन हजार ४३ जनाले मात्र राहदानी बनाएका छन् । वर्षेनी राहदानी बनाउने...

यो वर्ष एक खर्ब २० अर्ब राजस्व वृद्धि

यो वर्ष एक खर्ब २० अर्ब राजस्व वृद्धि
काठमाडौँ, साउन १ गते । आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपियाँ बराबर राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०८०/०८१ को भन्दा यो १ खर्ब २० अर्ब बढी हो । प्रतिशतका आधारमा ११.३३ प्रतिशत वृद्धि हो । आर्थिक वर्ष २०८०/०८१ मा १० खर्ब ५८ अर्ब राजस्व सङ्कलन भएको थियो । आर्थिक वर्ष २०८१/०८२ मा १४ खर्ब १९ अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य थियो । अर्ध वार्षिक समीक्षामा संशोधन गरी १२ खर्...

२०८२ साल साउन ०२ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

२०८२ साल साउन ०२ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
मेष– आर्थिक क्रियाकलापमा राम्रै फाइदा उठ्न सक्छ। बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बोलीको भरमा काम सम्पादन हुन सक्छ। राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ। बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ । पढाइलेखाइमा प्रगति गर्न नसकिने र व्यापारमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। वृष– गरेका कामबाट धेरैलाई फाइदा पुग्नेछ। सहयोगीहरूले काममा साथ दिनेछन् । व्यक्तित्व निखा...

कोशी प्रदेशमा आजदेखि सबै जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना

कोशी प्रदेशमा आजदेखि सबै जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना
विराटनगर। कोशी प्रदेशमा आजदेखि सबै जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना गरिएको छ। कोशी प्रदेशका सबै जिल्लामा पूर्वाधार निर्माणका कामलाई व्यवस्थित र सहज ढङ्गले सञ्चालन गर्न प्रदेश सरकारले आजबाट पूर्वाधार कार्यालयहरू सुरु गरेको हो। सुनसरीको इनरुवामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कार्यालय उद्घाटन गर्नुभएको छ। मुख्यमन्त्री कार्कीले कार्यालय उद्घाटन गर्दै नागरिकको घर नजिकको प्र...

चौतर्फि दबाब पछि कोशी अस्पताल र बीपी प्रतिष्ठानमा प्रथम सेवा बिन्दु कायम

चौतर्फि दबाब पछि कोशी अस्पताल र बीपी प्रतिष्ठानमा प्रथम सेवा बिन्दु कायम
विराटनगर । स्वास्थ्य बीमा बोर्डले चौतर्फि दबाब पछि कोशी अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई प्रथम सेवा बिन्दुबाट हटाएर रेफरल अस्पताल मात्रै काम गर्न गरेको निर्णय सच्याएको छ । चौतर्फि विरोधका कारण कोशी र बीपीले अब प्रथम सेवा बिन्दु र रेफरल अस्पतालको रुपमा स्वास्थ्य सेवा प्रदान गर्न पाउने भएका हुन् । मोरङ क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सांसद अमनलाल मोदीले...

खानेपानी विभागको वित्तीय प्रगति ९० प्रतिशत

खानेपानी विभागको वित्तीय प्रगति ९० प्रतिशत
खानेपानी मन्त्रालय मातहतको खानेपानी तथा ढल व्यवस्थापन विभागले चालु आर्थिक वर्षमा ९० प्रतिशत वित्तीय प्रगति हासिल गर्दै ऐतिहासिक सफलता हात पारेको छ । विगतका वर्षहरूमा सुस्त प्रगति देखिँदै आएको विभागले यसपटक उल्लेखनीय सुधार गर्दै सबैको ध्यान खिच्न सफल भएको छ । खानेपानी मन्त्री प्रदीप यादवको स्पष्ट निर्देशन, नीतिगत मार्गदर्शन र विभागीय टोलीको समर्पित प्रयासले यो सफलता सम्भव भएको विभागले जनाएको छ ।...

बालाजु औद्योगिक क्षेत्रलाई आइसिटी पार्क बनाइने

बालाजु औद्योगिक क्षेत्रलाई आइसिटी पार्क बनाइने
काठमाडौँ / उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बालाजु औद्योगिक क्षेत्रलाई आइसीटी पार्कको रुपमा विस्तार गरिने बताएका छन् । बालाजु औद्योगिक क्षेत्रका उद्योगलाई सरकारले ढिलो चाँडो उपत्यका बाहिर सार्ने भन्दै उनले यो औद्योगिक क्षेत्रलाई सेवामूलक उद्योग आइसिटी पार्क बनाइने बताएका हुन् । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ३८औँ वार्षिकोत्सवको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा ...

मन्त्री बलराम अधिकारीको एक वर्षे कार्यकालमा गरेका यस्ता छन् उपलब्धिहरू

मन्त्री बलराम अधिकारीको एक वर्षे कार्यकालमा गरेका यस्ता छन् उपलब्धिहरू
काठमाडौँ / भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले एक वर्षे कार्य योजना सार्वजनिक गरेका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारीले आर्थिक वर्ष २०८१/८२ मा भएका र गरेका महत्त्वपूर्ण कार्यहरू सार्वजनिक गरेका हुन् । मन्त्री अधिकारीको सबैभन्दा उल्लेखनीय उपलब्धि भनेको भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि गठन गरिएको भूमि समस्या समाधान आयो...