।। मौनता भित्रको प्रेम ।।

।। मौनता भित्रको प्रेम ।।
तिमी जुन बन्यौ, म तिमिलाई नियाली रहे । न तिम्रो उज्यालोमा आफैलाई भेटें, न तिमीबाट टाढा हुन सकेँ ।। तिमी जुन बन्यौ, तर मेरो आकाशमा कहिल्यै चम्किन सकेनौ । तिमी सदासर्वदा त्यहीँ थियौ— म केवल एक अनन्त प्रेमको प्रतिक्षामा रहिरहे ।। तिमी उज्यालो थियौ, तर म तिम्रो छायाँमै हराएँ । तिमी मौन चम्किरह्यौ आकाशमा, म तिमीभित्र आफ्नै मौनता खोजिरहे ।। तिमी हर रात उस्तै गरी चम्कियौ, म उस्तै गरी हर रात ...

नाग पञ्चमीको शुभकामना दिदैँ प्रधानमन्त्रीले भने, ‘प्रकृतिको संरक्षण आजको प्रमुख चुनौती’

नाग पञ्चमीको शुभकामना दिदैँ प्रधानमन्त्रीले भने, ‘प्रकृतिको संरक्षण आजको प्रमुख चुनौती’
काठमाडौं, १३ साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकृतिको संरक्षण आजको प्रमुख चुनौती बनेको बताएका छन् ।   मंगलबार नागपञ्चमीको अवसरमा शुभकामना दिँदै ओलीले जलवायु परिवर्तनको कारण विश्व समुदाय संकटमा परेको उल्लेख गरेका हुन । ‘प्रकृतिको संरक्षण गर्न नसक्दा आज हामी जलवायु परिवर्तनको असर भोगिरहेका छौँ’, ओलीले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै  नाग पञ्जमी वातावरण सन्तुलनको प्रतीकको...

तीन म्युचुअल फण्डको नगद लाभांश घोषणा, ब्लुचिप फण्डको प्रतिफल सबैभन्दा उच्च

तीन म्युचुअल फण्डको नगद लाभांश घोषणा, ब्लुचिप फण्डको प्रतिफल सबैभन्दा उच्च
काठमाडौं — लक्ष्मी सनराईज क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित तीनवटा म्युचुअल फण्डले आर्थिक वर्ष २०८१/८२ का लागि नगद लाभांश घोषणा गरेका छन्। साउन १२ गते सम्पन्न सञ्चालक समितिको १५४औं बैठकले यो निर्णय गरेको हो। घोषणाअनुसार, सनराईज ब्लुचिप फण्डले सबैभन्दा बढी १९ प्रतिशत नगद लाभांश दिनेछ। यसैगरी, शुभ लक्ष्मी कोषले करसहित १६ प्रतिशत र लक्ष्मी भ्यालु फण्ड–२ ले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने ...

सिद्धार्थ बैंक कर्मचारी सञ्चय कोषमा आबद्ध, १ अर्ब ५८ करोड रुपैयाँ हस्तान्तरण

सिद्धार्थ बैंक कर्मचारी सञ्चय कोषमा आबद्ध, १ अर्ब ५८ करोड रुपैयाँ हस्तान्तरण
काठमाडौं, साउन १३ । सिद्धार्थ बैंक लिमिटेड अबदेखि औपचारिक रूपमा कर्मचारी सञ्चय कोषमा आबद्ध भएको छ। हालै सम्पन्न सम्झौता अनुसार, बैंकमा कार्यरत १ हजार ९५५ जना कर्मचारीको सञ्चय रकम अबदेखि नियमित रूपमा सञ्चय कोषमा जम्मा गरिनेछ। सम्झौताअनुसार, बैंकले अहिलेसम्म आफ्ना कर्मचारीको नाममा सञ्चय गरेर राखेको रु. १ अर्ब ५८ करोड ३० लाख १८ हजार २१७ रुपैयाँ २० पैसा कोषमा हस्तान्तरण गरिसकेको छ। उक्त रकम अब कोषल...

आजको राशिफल ~ वि.सं. २०८२ श्रावण १३ गते मङ्गलवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८२ श्रावण १३ गते मङ्गलवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
आजको राशिफलः २०८२ साउन १३ गते मंगलबार, ई.सं २०२५ जुलाइ २९, नेपाल सम्बत ११४५ गुंलाथ्वा पञ्चमी, नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, साउन शुक्ल पञ्चमी, पञ्चाङ्गः शिव बव उत्तर सुर्य कर्कट राशीमा, करणः काैलब, याेगः सिद्द। आज नेपालमा सूर्योदय बिहान ०५ः२३ मा भएको छ, सूर्यास्त साँझ ०६ः५६  मिनेटमा हुनेछ ।   आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा बदामकाे सातु खाएर जुनसुकै दिशाको यात्...

मायाज एस्थेटिक सेन्टर एण्ड एकेडेमी तथा मायाज ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टर शंखमूलमा भव्य उद्घाटन

मायाज एस्थेटिक सेन्टर एण्ड एकेडेमी तथा मायाज ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टर शंखमूलमा भव्य उद्घाटन
शंखमूलस्थित मायाज एस्थेटिक सेन्टर एण्ड एकेडेमी तथा मायाज ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टर को भव्य उद्घाटन समारोह एक विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ । सौन्दर्य सेवा र व्यावसायिक तालिमको क्षेत्रमा नयाँ अध्याय सुरु गर्ने उद्देश्यसहित सुरु गरिएको यस केन्द्रको उद्घाटनमा चर्चित कलाकारहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा लोकप्रिय गायिका अन्जु पन्त, चर्चित अभिनेत्री निता ढुंगाना, सामाजिक सञ...

कम्पनी रजिष्ट्रारको कार्यालयले वार्षिक विवरण सम्बन्धी प्रक्रिया स्वचालित बनाउने

कम्पनी रजिष्ट्रारको कार्यालयले वार्षिक विवरण सम्बन्धी प्रक्रिया स्वचालित बनाउने
काठमाडौं, साउन १२ – कम्पनी रजिष्ट्रारको कार्यालयले कम्पनीहरूको वार्षिक विवरण अभिलेखनसम्बन्धी प्रमाणपत्र अब स्वचालित रूपमा उपलब्ध हुने नयाँ प्रणालीको सुरुवात गरेको छ। कार्यालयले २०८१ साल साउन ११ गतेदेखि लागू हुने गरी यो व्यवस्था सञ्चालनमा ल्याएको हो। यस नयाँ व्यवस्थाअनुसार अबदेखि कम्पनीहरूले आफ्नो वार्षिक विवरण अनलाइन प्रणालीमार्फत (CAMIS) पेश गरेपछि आवश्यक दस्तावेजहरू सही ढंगले अपलोड भएमा प्रमा...

कुलमान घिसिङलाई ’ग्लोबल हिरो अवार्ड’

कुलमान घिसिङलाई ’ग्लोबल हिरो अवार्ड’
काठमाडौं, साउन १२ । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई अमेरिकाको न्यूयोर्कमा आयोजित एक विशेष समारोहमा ’ग्लोबल हिरो अवार्ड’ प्रदान गरिएको छ। प्रवासी नेपालीहरूको संस्था ‘हामी नेपाली ग्लोबल’ले उनलाई यो सम्मान प्रदान गरेको हो। ऊर्जाको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका घिसिङ हाल अमेरिका, बेलायत र युरोपका विभिन्न देशको भ्रमणमा रहेका छन्। प्रवासमा रहेका नेपाली समुद...

नेपाली बजारमा सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा सामान्य वृद्धि

नेपाली बजारमा सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा सामान्य वृद्धि
काठमाडौं, साउन ११ — नेपाली बजारमा आज सुनको मूल्य स्थिर देखिएको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा रु १,९३,६०० कायम गरिएको छ, जुन आइतबारको मूल्यसँग समान हो। आइतबार मात्रै सुनको मूल्य एकै दिनमा १,१०० रुपैयाँले घटेको थियो। चाँदीको मूल्य भने आज केही बढेको देखिएको छ। सोमबार चाँदीको कारोबार मूल्य तोलामा रु २,२९५ र...

कम्बोडियामा मानवबेचबिखन गराउने ३ हजार ७५ जना पक्राउ

कम्बोडियामा मानवबेचबिखन गराउने ३ हजार ७५ जना पक्राउ
काठमाडौं, १२ साउन । शिव मन्दिरको बिषयलाई लिएर थाइल्याण्ड र कम्बोडिया बिचमा बिबाद र गोली हानाहान जारी छ। तर, यसैबेला कम्बोडियावाट एउटा अर्को खबर आएको छ ।   कम्बोडियामा यतिखेर मानव बेचबिखनको मुद्दाले हाल चर्चामा आएको छ किनभने कम्बोडिया प्रहरीले मानव बेचबिखन गर्ने ठुलो गिरोहलाई पक्राउ गरेको छ।    गत २७ जुन २०२५ देखि २२ जुलाई २०२५ सम्म कम्बोडियामा साइबर अपराध केन्द्रहरूमा छापा मारिएको थियो...