युवाको वैदेशिक पलायन रोग्न रेसुंगामा ‘मिसन रोजगारी’

युवाको वैदेशिक पलायन रोग्न रेसुंगामा ‘मिसन रोजगारी’
टोपलाल अर्याल रेसुंगा(गुल्मी), मङ्सिर १९ गते । गाउँमा युवा जनशक्ति दैनिक पलायन भइरहेको छ । काम गर्ने उमेरका युवाहरु गाउँमा नभएपछि उर्वर जमिन बाँझा बन्दै गएका छन् । भरथेग गरेर उद्यम गरिरहेका युवाहरुमा पनि लामो आशा र सपना देखिदैन् । सोही अवस्थाको अन्त्य गर्न रेसुंगा नगरपालिकाले ‘मिसन रोजगारी’ कार्यक्रम प्रारम्भ गरेको छ । यो कार्यक्रमले उद्यमशीलतामा अभिवृद्धि, नयाँ खोज, व्यवसायीक सीप र रोजगारी प्...

स्रोत नखुलेको अबैध रकम सहित १ जना पक्राउ

स्रोत नखुलेको अबैध रकम सहित १ जना पक्राउ
विराटनगर, मंसिर १८ गते । मोरङको बिराटनगर महानगरपालिका-१७ मटेरुवा स्थितबाट स्रोत नखुलेको अबैध रकम सहित १ जनालाई पक्राउ गरीएको छ । मंसिर १७ गते कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह (PIT) बाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको को २४ प ७९८४ नम्बरको मोटरसाईकल चालक बिराटनगर महानगरपालिका-१८ का रवि शाहले साथमा लुकाई छिपाई राखेको स्रोत नखुलेको ६ लाख ...

‘फ्यान चल्यो घामको धुपैमा’ रोमान्टिक उदय र बिना

‘फ्यान चल्यो घामको धुपैमा’ रोमान्टिक उदय र बिना
काठमाडौं । ‘केह दो’, ‘होना था जो’ लगायत करिब आधा दर्जन बलिउड गीतका गायक उज्वल बाबुको नेपाली गीत ‘फ्यान चल्यो घामको धुपैमा’ सार्वजनिक भएको छ । गीत गायनमा उज्वललाई ‘मेरो भ्वाइस युनिभर्स सिजन २’की प्रतियोगी गायिका जुनु प्रसाईले साथ दिएकी छन् । रोमान्टिक शैलीमा तयार गीतमा प्रेमीले प्रेमीलाई अहिले माया देखाएरपछि ल्याङल्याङ गर्दै धोक दिन नमिल्ने र जीवनभर साथ दिनुपर्ने आशय राखेका छन् । गीतमा शब्द, संगीत...

काँकरभिट्टाबाट चार महिनामा ६ अर्बको पेट्रोलियम पदार्थ आयात

काँकरभिट्टाबाट चार महिनामा ६ अर्बको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) / चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो चौमासिकमा पूर्वीनाका काँकरभिट्टाबाट रु. छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु. ६ अर्ब दुई करोड ७६ लाख ४५ हजार मूल्य बराबरको पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल आयात गरिएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार अघिल्लो आव २०८१र८२ को सोही अवधिको त...

विदेश पठाउने भन्दै ठग्ने दुई पक्राउ

विदेश पठाउने भन्दै ठग्ने दुई पक्राउ
काठमाडौं : अल्बानिया, अजरबैजान, मेसोडोनिया सर्वियालगायतका देशमा वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको उजुरीमा प्रहरीले दुई जना पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले वैदेशिक रोजगारीका लागि अल्बानिया, अजरबैजान, मेसोडोनिया सर्बियालगायतका विभिन्न देशहरूमा पठाइदिने भनी १ करोड २५ लाख ७८ हजार ८ सय ठगी गरेको उजुरीका आधारमा चितवन कालिका घर भई हाल ललितपुर बस्दै आएका श्याम...

इन्द्रपुर जेसीजद्वारा अपाङ्गता भएका पाँच जनालाई ह्वीलचेयर वितरण

इन्द्रपुर जेसीजद्वारा अपाङ्गता भएका पाँच जनालाई ह्वीलचेयर वितरण
विराटचोकः अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर इन्द्रपुर जेसीजले नगरका पाँच जना अशक्त तथा शारीरिक अपाङ्गता भएका व्यक्तिलाई ह्वील चेयर वितरण गरेको छ । ह्वील चेयर वितरण कार्यक्रमका सभापति तथा इन्द्रपुर जेसीज वर्ष २०२५ का अध्यक्ष आकाश दुलालले शारीरिक अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवनमा केही सहजता ल्याउन ह्वील चेयर वितरण गरिएको बताए । उनका अनुसार, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सुरक्ष...

सैनिक कमाण्ड तथा स्टाफ कलेजका प्रशिक्षार्थी अधिकृतहरुको अवलोकन भ्रमण

सैनिक कमाण्ड तथा स्टाफ कलेजका प्रशिक्षार्थी अधिकृतहरुको अवलोकन भ्रमण
विराटनगर सैनिक कमाण्ड तथा स्टाफ कलेज काठमाण्डौका प्रशिक्षार्थी अधिकृतहरुले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको अवलोकन भ्रमण गर्नु भएको छ । सैनिक कमाण्ड तथा स्टाफ कलेज काठमाण्डौमा सञ्चालन भईरहेको कमाण्ड तथा स्टाफ तालिममा तालिमरत शिक्षार्थी अधिकृतहरूलाई आन्तरिक अध्ययन भ्रमणको कार्यक्रम अनुसार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर भ्रमणको क्रममा आउनु भएका प्रशिक्षार्थीहरुलाई प्रहरी उपरीक्षक सुमन ...

वन पैदावर व्यवसायी सङ्घमा राई

वन पैदावर व्यवसायी सङ्घमा राई
ताप्लेजुङ, मङ्सिर १८ गते । ताप्लेजुङस्थित वन पैदावर व्यवसायी सङ्घको अध्यक्षमा ज्ञानबहादुर राई चयन हुनुभएको छ । सङ्घको बुधबार सम्पन्न चौथो जिल्ला अधिवेशनले राई अध्यक्ष रहेको नौ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कार्यसमिति उपाध्यक्ष टीकाराम सुनुवार, सचिव रवीन गुरुङ, सहसचिव किशोर न्यौपाने र कोषाध्यक्षमा कुसुम न्यौपाने चयन हुनुभएको छ । सदस्यहरुमा प्रेमबहादुर नुगो, मनिष हेल्लोक, युवराज बोग...

अवैध विदेशी प्रवेश रोक्न सीमानाकामा विशेष निगरानी

अवैध विदेशी प्रवेश रोक्न सीमानाकामा विशेष निगरानी
विनय कर्ण कल्याणपुर (सप्तरी), मङ्सिर १८ गते । सप्तरीमा भारतसँग जोडिएको सीमानाकामा सुरक्षा चेकजाँच कडा पारिएको छ ।जिल्लामा खुला सीमानाका रहेको कारण सीमावर्ती नाकाहरुबाट लुकीछिपी अवैध ढङ्गबाट विदेशी नागरिकहरु जिल्ला भित्र प्रवेश गर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा कडा पारिएको हो । ७८ किलोमिटर खुला सिमाना रहेका कारण सीमावर्ती नाकाहरु हुँदै लुकीछिपी वा अवैध रूपमा विदेशी नागरिकहरू जिल्लाभि...

हङकङमा निर्माणाधीन भवनहरुमा लगाइएका जाली तत्काल हटाउन सरकारको आदेश

हङकङमा निर्माणाधीन भवनहरुमा लगाइएका जाली तत्काल हटाउन सरकारको आदेश
हङकङमा गएको बुधवार वाङ फुक कोर्ट नामको आवासीय भवनमा भएको ठूलो आगलागीपछि त्यहाँको सरकारले निर्माणाधीन भवनहरुमा लगाइएका जाली तत्काल हटाउन आदेश दिएको छ । अहिले मर्मत र रंगरोगन चलिरहेका सबै भवनमा लगाइएको स्क्याफोल्डिङ जालीलाई पर्सि शनिवारसम्म अनिवार्य हटाउन आदेश दिइएको बीबीसीले जनाएको छ । अनुसन्धानले भवन वरिपरि प्रयोग गरिएको सुरक्षात्मक जाली आगो रोक्ने मापदण्डअनुसार नबनेको पत्ता लागेको दाबी गरिएको ...