काभ्रे जिल्ला बचत संघद्वारा सहकारीका सवाल र चुनौतीबारे अन्तरक्रिया

काभ्रे जिल्ला बचत संघद्वारा सहकारीका सवाल र चुनौतीबारे अन्तरक्रिया
बनेपा – जिल्ला बचत संघ, काभ्रेको आयोजनामा ‘सहकारीका वर्तमान सवाल, चुनौती र संघको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। संघका अध्यक्ष उदयराम कास्थको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष निर्मला श्रेष्ठले स्वागत मन्तव्य राखेकी थिइन्। कार्यक्रमको सञ्चालन संघका सचिव सुरेन्द्र पौडेलले गरेका थिए। प्रमुख कार्यकारी अधिकृत गुरु ढकालले सहकारी क्षेत्रमा देखिएका पछिल्ला विषय, सवाल र औच...

प्रदेशमा उन्नत स्वास्थ्य सेवा विस्तारका लागि अमृता–न्यूरो सहकार्य

प्रदेशमा उन्नत स्वास्थ्य सेवा विस्तारका लागि अमृता–न्यूरो सहकार्य
विराटनगर — न्यूरो कार्डियो एण्ड मल्टिस्पेशालिटी हस्पिटल प्रा. लि.ले आफनो रजत जयन्तीको अवसरमा भारतको फरीदाबादस्थित अमृता अस्पतालसँग सहकार्यमा विराटनगरमा निःशुल्क स्वास्थ्य जाँच तथा विशेषज्ञ परामर्श कार्यक्रम सम्पन्न गरेको आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । भारतकै सबैभन्दा ठूलो सरकारी अस्पतालहरू मध्ये पर्ने अमृता अस्पतालमा २,६०० शैया, आधुनिक क्ष्ऋग्–ऋऋग् सेवा तथा अत्याधुनिक उपचार सुविधा ...

गाउँ र सिंहदरबार जोड्ने ‘गाउँगाउँमा सिंहदरबार’

गाउँ र सिंहदरबार जोड्ने ‘गाउँगाउँमा सिंहदरबार’
काठमाडौँ, मङ्सिर १९ गते । नेपालको संविधान जारी भएपछि स्थानीय तहलाई स्थानीय सरकार भनिएको छ । यसअघि स्थानीय तहलाई स्थानीय निकाय भन्ने गरिन्थ्यो । शब्दमा फरक भए पनि जिम्मेवारी भनेँ उस्तै छ । हिजोको स्थानीय निकायको क्षेत्र सानो थियो भनेँ आज त्यसको आकार बढेर ठुलो भएको छ । हिजोका गाउँ विकास समिति (गाविस) अहिले वडामा परिणत भएका छन् । त्यसैले पनि कसैकसैले आफू गाविस अध्यक्षसरह नै भएको भन्न पछि परेका छै...

चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित

चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित
मुस्ताङ । अत्यधिक चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित बन्दै गएको छ । दिउँसो घाम लाग्दाको पारिलो समय केही न्यानो महशुस गरिए पनि बिहान र बेलुकीको समय चिसोले स्थानीयबासी तथा सुरक्षा निकाय र कर्मचारीको दैनिक जनजीवन कष्ठकर बन्न थालेको छ । माथिल्लो मुस्ताङमा अत्यधिक चिसोका कारण बिहान र बेलुकीको तापक्रम माइनस १५ डिग्रीसम्म पुग्ने गरेको लोमान्थाङ–२ छोसेका वडाध्यक्ष कर्मा नाम्गेल गुरुङले जान...

हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु

हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु
बागमतीः बागमती प्रदेशको राजधानी रहेको हेटौँडाको मुख्य सडक विस्तारका लागि आज बिहानदेखि सडक सीमाभित्रका भौतिक संरचनाहरू भत्काउन सुरु गरिएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले आज बिहानैदेखि जेसिबी प्रयोग गरेर हेटौँडाको मुख्य बजार क्षेत्रको २५/२५ गज विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु गरेको हो । पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१० राप्ती रोडमा जेसिबी प्रयोग गरी भौतिक संरचना...

गाईको पेटबाट निकालियो किलाकाँटी

गाईको पेटबाट निकालियो किलाकाँटी
राधा लुइटेल फिदिम,मङ्सिर १९ गते । पाँचथरको फिदिममा अप्रेसन नगरी नै गाईको पेटबाट किलाकाँटी र फलामका टुक्रा निकालिएको छ । फिदिम नगरपालिका-२ का किसान कृष्ण ओझाले पालेको गाईको पेटबाट झण्डै एकसय ग्राम किलाकाँटी र फलामका टुक्रा निकालिएको हो । कुँडो, घाँस र खानेकुरा खाँदा निलिएका ती किलाकाँटी मुखबाट चुम्बकीय यन्त्र छिराएर तानिएको उपचारमा संलग्न पशु चिकित्सक पुष्प नेपालीले जानकारी दिनुभयो । केही ...

मध्यरातमा श्रीमतिको बाम्फोक प्रहारबाट श्रीमान घाइते

मध्यरातमा श्रीमतिको बाम्फोक प्रहारबाट श्रीमान घाइते
बिष्णुप्रसाद पोखरेल दमक, मङ्सिर २० गते । झापाको शिवसताक्षीमा मध्यराति श्रीमतिको बाम्फोक प्रहारबाट श्रीमान गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ११ झिलझिलेमा शुक्रबार राति करिब १२ बजे सामान्य घरायसी विवादका क्रममा ४४ वर्षीया श्रीमती कमला तामाङले ३३ वर्षीय श्रीमान टंकबहादुर सुब्बामाथि धारिलो हतियार बाम्फोक प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रब...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य   

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य   
काठमाण्डू । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।           समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु १०५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु १००, आलु रातो प्रतिकिलो रु ५५, आलु...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन
काठमाण्डू । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे निर्देशन दिएको छ । आयोगले आगामी पुस ११  गते राष्ट्रियसभाको निर्वाचनको मिति तय गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनका लागि आवश्यक सहयोग गर्न आग्रह गर्दै आयोगले निर्देशन दिएको छ । निर्वाचनमा समावेशी समानुपातिक प्रतिनिधित्व कायम गर्दै निर्वाचनमा सुश...

ललितपुर महानगरद्वारा स्वयमसेविका सम्मानित

ललितपुर महानगरद्वारा स्वयमसेविका सम्मानित
पाटन (ललितपुर) । विश्व स्वयमसेवक दिवसको अवसरमा ललितपुर महानगरद्वारा ८५ स्वयमसेविका सम्मानित भएका छन् । ‘स्वस्थ समुदायको निर्माण, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदान’ नारासहित ललितपुर महानगरपालिकाद्वारा शुक्रबार यहाँ आयोजित २२औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस २०८२ का अवसरमा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरका २९ वटै वडाका...