सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन

सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन
काठमाडौँ, मङ्सिर २२ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नक्खुस्थित एनसेल कार्यालय अवलोकन गर्नुभएको छ । मन्त्री खरेललाई एनसेलका अध्यक्ष सतिशलाल आचार्य र प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले स्वागत गर्दै जेनजी आन्दोलनका क्रममा भएको क्षतिबारे जानकारी गराउनुभएको थियो । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा एनसेलको लैनचौरस्थित केन्द्रीय कार्यालयमा तोडफोड, लुटपाट र आगजनीका कारण क्...

सिटी चालकको हत्या गरेको आरोपमा ७ जना पक्राउ, तन्त्रमन्त्र गरेर परिवारलाई दुःख दिएको रिसमा हत्या गरेको स्वीकार

सिटी चालकको हत्या गरेको आरोपमा ७ जना पक्राउ, तन्त्रमन्त्र गरेर परिवारलाई दुःख दिएको रिसमा हत्या गरेको स्वीकार
इटहरीः गत असोज २५ गते सिटी सफारी चालकको हत्या गरेको घटनामा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । असोज २५ गते रामधुनी नगरपालिका–२, कर्मनिया टोलस्थित भित्री सडक खण्डमा सिटी सफारी चालक ४५ वर्षीय दिनेशकुमार चौधरीको गोली हानी हत्या भएको थियो । सो घटनामा संलग्नहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । पक्राउ पर्नेमा रामधुनी–१ का ४३ वर्षीय राजेश उर्फ रा...

वैदेशिक रोजगारीमा रहेकाहरूका लागि रिलायन्स स्पिनिङ मिल्सले आजदेखि आईपीओ बिक्री गर्ने

वैदेशिक रोजगारीमा रहेकाहरूका लागि रिलायन्स स्पिनिङ मिल्सले आजदेखि आईपीओ बिक्री गर्ने
विराटचोकः नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आज मंसिर २२ गतेदेखि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । सो कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याइएको साधारण शेयरको १० प्रतिशत अर्थात १ लाख १५ हजार ५९६ कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ रहे पनि बुक बिल्डिङम...

तीन दिनमै २१ लाख रुपियाँभन्दा बढी असुली

तीन दिनमै २१ लाख रुपियाँभन्दा बढी असुली
सिराज खान नेपालगन्ज, मङ्सिर २२ गते । नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले विद्युत महसुल बक्यौता नतिर्ने ग्राहकविरुद्ध सञ्चालन गरेको अभियानबाट तीन दिनमै २१ लाख रुपियाँभन्दा बढी बक्यौता रकम असुल भएको छ । नेपालगन्ज वितरण केन्द्रका प्रमुख संजय कुमार मिश्राले बिद्युत बक्यौता धेरै देखिएकोले ‘बक्यौता असुली अभियान’ सञ्चालन गरिएको जनाउँदै सो अभियानको क्रममा तीन दिनकै अवधीमा २१ लाख ७६ ह...

बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर

बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर
विराटनगर, मङ्सिर २२ गते । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने ७० वर्षीय भक्तबहादुरराई गम्भीर बिरामी पर्नुभएको छ । बिरामी भक्तबहादुरको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ । स्थानीयले भक्तबहादुर राईलाई घर नजिकै खोल्सामा शनिबार दिउँसो बेहोस अवस्थामा फेला पारेपछि उद्धार गरेर घर ल्याएका थिए । घरमा...

पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइडे«न्ट’ जडान भएपछि… 

पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइडे«न्ट’ जडान भएपछि… 
खलङ्गा (जुम्ला) । चन्दननाथ नगरपालिका–५ स्थित खलङ्गा बजारको एक ‘मोबाइल’ पसलमा हालै एकाएक आगलागी भयो । दमकल झिर्न नसक्ने साँघुरो चोकमा रहेको सो पसलमा आगलागी हुनासाथ पसलसँगै जोडिएका वरपरका घरका स्थानीयवासी आत्तिए । आगलागी नियन्त्रण बाहिर जाँदै थियो । एकआपसमा जोडिएका अन्य घरहरुमासमेत आगलागीको सम्भावित जोखिम उच्च बन्दै थियो । पसलको सामुन्नेकै चोकमा ‘फायर हाइडे«न्ट’ को ‘ड्राइराइजर’ भर्खरै जडान गरिएको...

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै   

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै   
मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमको संयुक्त समन्वय र सहकार्यमा यहाँका उच्चलेंकमा हिउँ चितुवा सङ्ख्या एकीन गर्न क्यामेरा ट्यापिङमार्फत अध्ययन अनुसन्धान सुरु गरिएको हो ।          बायोकोर्स नेपाल र एक्याप मिलेर यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्त...

नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाण्डू । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरोकारवाला सबैलाई केही दिन पहिले आमन्त्रण गरी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको थियो । निर्माण व्यवसायी र सम्बन्धित आयोजनाले सवारीसाधन निरन्तर आवतजावत हुँदा सडक निर्माणले गति लिन नसकेको बताएका थिए । ...

प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न   

प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न   
काठमाण्डू । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनाव चिह्न प्रदान गरेको छ । आयोगमा १२० राजनीतिक दलले प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन आवेदन दिएका थिए । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार १०२ राजनीतिक दललाई एकल रुपमा चुनाव चिह्न प्रदान गरिएको छ ।           १२ राजनीतिक दलले संयुक्त रुपमा निर्वाचनमा सहभागी हुने भनी आवेदन दिएकाले सं...

नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण   

नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण   
नेपालगञ्ज । निजी क्षेत्रले नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण गराएको छ । सो उडान सन्दर्भमा आइतबार नेपालगञ्जमा अर्थमन्त्री रामेश्वर खनालमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउँदै उद्योग वाणिज्य सङ्घ, नेपालगञ्जका अध्यक्ष टङ्क धामीले विगत एक दशकदेखि नेपालगञ्ज–दिल्ली हवाई उडानका लागि निरन्तर प्रयास गर्दै आएको बताउनुभयो ।           उहाँले सिधा हवाई सम्पर्कले यस ...